सुर्खेत: सुर्खेतका महिलाले करेसाबारीलाई पोषण, स्वास्थ्य र आम्दानीको मुख्य आधार बनाएर पोषण सुधारमा उदाहरणीय काम गर्दै आएका छन् । ‘सुनौलो हजार…
सुर्खेत: कर्णाली प्रदेश सरकारले रैथाने बालीको प्रवद्र्धन र बजारीकारणमा जोड दिएको छ । उत्पादनदेखि बजारीकरणसम्मका योजनासहित कार्यक्रम कार्यान्वयन गर्न लागेको प्रदेश…
सुर्खेत: सुर्खेत उद्योग वाणिज्य संघ र समाज जागरण केन्द्र (स्याक नेपाल) बीच उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य हुने भएको छ । किशोरकिशोरी, युवा, नवउद्यमी तथा साना व्यवसायीहरूको उद्यमशीलता विकास, सीप अभिवृद्धि, रोजगारी सिर्जना, व्यवसाय प्रवद्र्धन तथा दिगो आर्थिक विकासमा योगदान पु¥याउने उद्देश्यले दुईवर्षे सम्झौता गरिएको हो । सम्झौतामार्फत दुवै संस्थाबीच समन्वय, सहकार्य र साझेदारीलाई सुदृढ बनाउँदै युवालाई बजारको मागअनुसारको सीप, रोजगारी तथा उद्यमशीलताका अवसरसँग जोड्ने लक्ष्य लिइएको छ । सम्झौता हस्ताक्षर कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक छत्र केसीले सम्झौताका उद्देश्य, आगामी दुई वर्षमा सञ्चालन गरिने क्रियाकलाप तथा अपेक्षित उपलब्धिबारे विस्तृत जानकारी गराए । सेभ द चिल्ड्रेनका प्रतिनिधि जीवनाथ शर्माले…
सुर्खेत: प्राकृतिक स्रोत र सम्पादले भरिएका कर्णालीका हिमाली क्षेत्र पछिल्लो समय संकटमा परेका छन् । हचुवाका भरमा गरिने पूर्वाधार विकास र जलवायु परिवर्तनको प्रभावका कारण लेकाली क्षेत्र अस्तित्व संकटमा पुगेका हुन् । हिमाली क्षेत्रमा रहेका पाटन र खर्कहरू नासिन पुगेका छन् । विशेष गरेर…
बाजा गीत नाच र नाटकको संक्षिप्त नाम बागीना । कला र संस्कृतिको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको बागीना समूह कर्णाली प्रदेशमा अग्रणी नाम हो भन्दा कसैको विमति हुन सक्दैन भन्ने लाग्छ । किन कि संगीत, नृत्य र नाटकीय गतिविधिबाट बागीनाले राष्ट्रियस्तरमा…