प्रदेश सरकारविरुद्ध अदालतमा रिट

सुर्खेत: कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् समावेशी नभएको भन्दै अदालतमा रिट दायर भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालयले उच्च अदालत सुर्खेतमा रिट दायर गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,...

कर्णालीमा खाद्यान्न अभाव नहुने

सुर्खेत: यो वर्ष कर्णाली प्रदेशमा खाद्यान्न अभाव नहुने भएको छ । अघिल्ला वर्षहरूमा चाडपर्वको मुखैमा हुने खाद्यान्न अभाव यसपटक नहुने भएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यो वर्षका प्रमुख...

सुर्खेत: कर्णाली प्रदेश सरकारले हिमतालबारे अध्ययन गर्ने भएको छ । अहिले हिमाली जिल्ला डोल्पा, मुगुलगायतका जिल्लाहरूमा नयाँ–नयाँ हिमताल फेला परेका छन् । पछिल्लो समय जलवायु परिवर्तनको असरले हिमताल पग्लिने क्रम...

श्रीमानबाटै महिला असुरक्षित

सुर्खेत: श्रीमानले फरुवाले टाउकोमा प्रहार गरेपछि चौकुने गाउँपालिका ५ रेक्चाकी ३० वर्षीया चन्द्रा देवकोटाले ज्यान गुमाइन् । मंगलवार बिहान अन्दाजी १०ः२० बजे ३२ वर्षीय गोपीराम जैसीले आफ्नै श्रीमतीलाई फरुवा प्रहार गरेर...

सुर्खेत: भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले अलपत्र पारिएका योजनामा चासो देखाएको छ । जमानत जफत गर्नेदेखि ठेक्का रद्द गर्नेगरी मन्त्रालय लागेको छ । साधनस्रोत हुँदाहुँदै पनि ठेकेदारको लापरबाहीका कारण...

सुर्खेत: कर्णाली प्रदेश सरकारको ‘छोरी–बुहारी छात्रवृत्ति’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । सुरुको आर्थिक वर्षबाट सरकारले प्राथमिकतामा राखेको उक्त कार्यक्रमले चालु आर्थिक वर्षमा पनि निरन्तरता पाएको हो । यो वर्ष पनि उक्त...

सुर्खेत: वीरेन्द्रनगर नगरपालिका–१० की दिपा वलीलाई बेपत्ता पारिएको २३ वर्ष भयो । आफन्तहरूका अनुसार २०६० साल साउन २३ गते वीरेन्द्रनगरस्थित इत्राम स्कुलबाट घर फर्कंदै गर्दा उनलाई नेपाली सेनाले अपहरण...

सुर्खेत: नेपालको संविधान २०७२ ले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्दै प्रत्येक नागरिकलाई शिक्षा, स्वास्थ्य, आवास, खाद्य सुरक्षालगायतका आधारभूत अधिकारहरूको सुनिश्चितता गरेको छ । संविधानको धारा ३१ मा विद्यालय...

बढ्दो मानसिक रोग

सुर्खेत: कर्णाली प्रदेश सरकारले मानसिक रोग न्यूनिकरणलाई पनि प्राथमिकतामा राख्न थालेको छ । अघिल्ला वर्षहरूमा अन्य कार्यक्रहरूमा जोडेर मानसिक रोग शब्द मात्र राख्ने गरिएको थियो । यो वर्ष प्याकेजको रूपमा कार्यक्रम कार्यान्वयन...

अध्ययनमै सीमित ठूला आयोजना

सुर्खेत: कर्णालीका ठूला आयोजना निर्माणका लागि सम्भाव्यता अध्ययन हुन्छन् । प्रि–फिजिविलिटी अध्ययनपछि आयोजना निर्माणको चरणमा कमै मात्र जाने गरेका छन् । दुई दर्जनबढी जलविद्युत आयोजना निर्माणका लागि सम्भाव्यता अध्ययनको...

तीन अर्बको कृषिवस्तु निर्यात

सुर्खेत: कर्णाली प्रदेश सरकारले कृषिमा रूपान्तरणको योजना बुनेको छ । कृषिको व्यावसायीकरणमार्फत् कर्णालीको रूपान्तरण गर्ने लक्ष्य सरकारको छ । त्यसैले कृषि लक्षित योजना र कार्यक्रम बढाइएको छ भने सोहीअनुसार योजना...

सुर्खेत: कर्णाली प्रदेश सरकारले एकीकृत बस्ती विकास कार्यक्रमलाई निरन्तरता दिएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर कार्यक्रमलाई निरन्तरता दिइएको हो । कर्णाली प्रदेशका १० वटै...