सुर्खेत: माथिल्लो कर्णाली जलविद्युत आयोजना थप अनिश्चित बनेको छ । भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जीएमआर) ले वित्तीय व्यवस्थापन गर्न नसक्दा आयोजना अघि बढ्न सकेको छैन । त्यसमाथि भारतीय नवीकरणीय ऊर्जा विकास...
सुर्खेत: कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको नौ महिना बिताइसकेको छ । अर्थात् तेस्रो त्रैमासिक अवधि सकिएको छ । तर यो अवधिसम्म सरकारको कार्यसम्पादन भने कमजोर देखिएको छ । त्यसो त...
सुर्खेत: कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा पनि बजेट कार्यान्वयनको गति बढाउन सकेको छैन । नौ महिना बितिसक्दासम्म पनि विकास बजेट खर्च निराशाजनक नै छ । यो अवधिमा २०.९४ प्रतिशत अर्थात् तीन...
सुर्खेत: कर्णाली प्रदेश सरकारले धमाधम पूर्वाधार निर्माण गरिरहेको छ । बजेटको स्रोत सुनिश्चितता भएका र बहुवर्षीय आयोजनाका पूर्वाधार निर्माण गर्ने नीति अनुरूप काम गरिरहेको हो । अघिल्ला वर्षहरूमा ठेक्का लागेका केही...
सुर्खेत: सरकारी भवन अलपत्र पार्ने ठेकेदारको धरौटी जफत गरिएको छ । भाषा, धर्म तथा संस्कृतिको संरक्षण उद्देश्यले निर्माण गर्न लागिएको संग्रहालयको भवन अलपत्र पारेपछि धरौटी जफत गरिएको हो । वीरेन्द्रनगरस्थित प्रदेश...
सुर्खेत: कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कार्यान्वयन गरिने योजना छनौटका लागि नयाँ विधि अपनाएको छ । जसअनुसार अबदेखि वडाबाटै तहगतरूपमा छनौट भएर प्राथमिकतामा परेका योजनाहरू मात्रै प्रदेश सरकारको बजेटमा...
सुर्खेत: पछिल्लो समय वीरेन्द्रनगरमा धमाधम पूर्वाधार विकास भइरहेको छ । प्रदेशको राजधानी भएकाले पनि पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको छ । वीरेन्द्रनगरमा पूर्वाधार निर्माण मात्र होइन संरचनाहरूको सुधार र सजावटमा पनि उत्तिकै...
सुर्खेतः कर्णाली प्रदेश सरकारको चर्चित कार्यक्रम अलपत्र परेको छ । निकै महत्वाकांक्षाका साथ सुरु गरिएको ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको’ कार्यक्रम अलपत्र परेको हो । ऐन निर्माण गरेर कार्यान्वयन गर्ने भनिएता...
प्रतिवेदनसहितको विधेयकमाथिको छलफलमा पाँच जना सदस्यले भाग लिए । जसमा पाँचै जना महिला सदस्य थिए । सम्भवतः कर्णाली प्रदेशसभामा प्रस्तुत विधेयकमाथिको छलफलमा महिलाहरूको मात्रै प्रतिनिधित्व भएको यो पहिलो पटक...
सुर्खेत: कर्णालीमा हुन लागेको लगानी सम्मेलन फेरि पनि अनिश्चित बनेको छ । लगानी सम्मेलनको तयारी गरिरहेको प्रदेश योजना आयोग पदाधिकारीविहीन बनेपछि सम्मेलन अनिश्चित बनेको हो । निवर्तमान मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको...
सुर्खेत: आयोजना निर्माण प्रक्रियामा अवरोध गरेको भन्दै पश्चिम सुर्खेतको चौकुनेमा निर्माणाधीन सूर्यतारा सिमेन्ट उद्योगले मुद्दा दर्ता गरेको छ । निर्माणको जिम्मा पाएको सूर्यतारा इन्भेष्टमेन्ट कम्पनीले काममा अवरोधै अवरोध हुन थालेपछि उच्च...
सुर्खेत: कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले मंगलवार उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । कँडेललाई एमालेसहित गठबन्धनका दलहरू...