स्थानीय तहको निर्वाचन २०७४ लाई फर्केर हेर्दा सुर्खेतमा नेपाली कांग्रेस पहिलो, नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छन् । कांग्रेसले ६ पालिकाको प्रमुख, पाँच उपप्रमुखसहित ४६ वडाअध्यक्ष...

२०७४ को स्थानीय निर्वाचनको परिणामअनुसार दैलेखमा सबैभन्दा बलियो पार्टी नेकपा (एमाले) हो । एमालेले जिल्लाका ११ स्थानीय तहमध्ये सात वटामा प्रमुख र उपप्रमुख जितेको छ । सबैभन्दा धेरै ५२ वडाअध्यक्ष...

सल्यानमा प्रमुख तीन राजनीतिक दलहरूबीच तीव्र प्रतिस्पर्धा हुँदै आएको छ । २०७४ को स्थानीय निर्वाचनमा नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच नै चुनावी प्रतिस्पर्धा भएको थियो । जिल्लाका...

माओवादीको एकलौटी जित

कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) सबैभन्दा बलियो रहेको जिल्ला हो, रूकुम–पश्चिम । यहाँ तीन गाउँपालिका र तीन नगरपालिकासहित ६ वटा स्थानीय तह छन् । ६ वटै पालिकाको प्रमुख र उपप्रमुखमा माओवादी...

    २०७४ मा पहिलो पटक स्थानीय तहको निर्वाचन हुँदा जाजरकोट जिल्लामा आठ वटा राजनीतिक दलले उक्त निर्वाचनमा भाग लिएका थिए । तर नतिजा भने आठमध्ये शीर्ष तीन दलको पक्षमा...

नेकपा (माओवादी केन्द्र) बलियो रहेको जिल्ला हो, कालीकोट । २०७४ मा भएको स्थानीय निर्वाचनमा जिल्लाका नौ मध्ये पाँच वटा पालिका प्रमुख माआवादीले जितेको थियो । यस्तै ६ वटा पालिकाको उपप्रमुखसहित सबैभन्दा...

एउटा नगरपालिका र सात वटा गाउँपालिकासहित जुम्लामा आठ स्थानीय तह छन् । २०७४ मा भएको स्थानीय निर्वाचनमा जिल्लाका आठमध्ये चार पालिकामा नेपाली कांग्रेसले जितेको थियो । सबैभन्दा धेरै पालिका...

कांग्रेस–एमाले प्रतिस्पर्धा

नेपालको सबैभन्दा ठूलो रारा ताल भएको जिल्ला हो, मुगु । यहाँ चार वटा स्थानीय तह छन् । २०७४ मा निर्वाचन हुँदा जिल्लाभर २७ हजार चार सय ४७ मतदाता थिए । तर २१...

  भौगोलिक रूपमा नेपालकै सबैभन्दा ठूलो जिल्ला हो, डोल्पा । मतदाता संख्याको हिसाबले भने सबैभन्दा कम मतदाता रहेको जिल्ला हो । दुई वटा नगरपालिका र ६ वटा गाउँपालिकासहित डोल्पामा आठ...

यतिबेला देशभर चुनावी माहोल छ । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूको चर्चा र सम्भावित नतिजाका विषयमा चर्चा–परिचर्चा हुन थालेका छन् । वर्तमान राजनीतिक परिस्थिति र विगतको...