शक्तिलाई निरजको चुनौती

पछिल्लो तीन दशकको निर्वाचन नतिजा हेर्ने हो भने जाजरकोटमा तीन दलिय प्रतिस्पर्धा हुने गरेको छ । नेपाली कांग्रेस र नेकपा(एमाले)बीच हुँदै आएको प्रतिस्पर्धामा २०६४ देखि नेकपा (माओवादी केन्द्र) मिसिएको छ ।...

कांग्रेसलाई पुनरागमनको अवसर

नेपाली कांग्रेसले कालीकोटमा संसदीय निर्वाचन जितेको इतिहास हेर्न तीन दशक पछाडि पर्खिनुपर्छ । २०४६ मा प्रजातन्त्र पुनस्र्थापनापश्चात् २०४८ मा भएको निर्वाचनमा कांग्रेसले देशैभरबाट बहुमत पाएको थियो । कांग्रेसले जितेका...

सुर्खेत: २०४८ सालयता ६ पटक निर्वाचन भइसकेको छ । यो तीन दशकमा भएका हरेक निर्वाचनमा जुम्लाले भने नयाँ उम्मेदवार रोज्दै आएको छ । २०४८ को संसदीय निर्वाचनमा जुम्लाबाट नेपाल मजदुर किसान पार्टीका...

२०७४ लाई फर्केर हेर्दा संघीयताको कार्यान्वयनसँगै नेपालमा पहिलो पटक २०७४ सालमा तीन तहको निर्वाचन भयो । मुगुमा नेपाली कांग्रेसले तीन स्थानीय तह जितेर पहिलो दल बन्यो । तर दुई...

सुर्खेत: २०७४ मा डोल्पाका आठमध्ये चार स्थानीय तह नेकपा (एमाले) ले जित्दा दुई वटा नेकपा (माओवादी केन्द्र) ले जितेको थियो भने दुई वटा पालिकामा स्वतन्त्र उम्मेदवारले बाजी मारेका थिए...

सुर्खेत – २०७४ को प्रतिनिधिसभा निर्वाचनमा हुम्लाले ‘सरप्राइज’ दियो । प्रमुख दलका उम्मेदवारहरूलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा प्रतिनिधिसभा सदस्यमा चुनिए । लामासँगको चुनावी मैदानमा एकातिर दुई ठूला...