साझा बिसौनी पब्लिकेशन प्रा.लि.द्धारा प्रकाशित ‘साझा बिसौनी दैनिक’ को अनलाईन संस्करण हुन्, www.sajhabisaunee.com र www.sajhabisauni.com ।

हरेक दिन विहान चियाको चुस्किसँगै छापा पत्रिका पढ्ने पाठकहरुका साथसाथै देश तथा विदेशमा रहनुभएका सम्पूर्ण पाठकहरुसम्म हाम्रो पहुँच विस्तार गर्न अनलाईन संस्करण सञ्चालनमा ल्याएका हौं । अब तपाइँ हाम्रो अनलाईन संस्करणमार्फत आफ्नो कम्प्युटर, ल्यापटप र मोबाइलबाटै ताजा समाचार तथा अन्य सामग्रीहरु सजिलै पढ्न सक्नुहुनेछ ।

 

हामीसँग जोडिनका लागि :

ठेगाना : वीरेन्द्रनगर-६, सुर्खेत । कर्णाली

फोन : ०८३-५२०९८८

ईमेल : [email protected]

फेसबुक : www.facebook.com/sajhabisaunee

ट्वीटर : @sajhabisaunee

युटुब : https://www.youtube.com/sajhabisaunee