साझा बिसौनी पब्लिकेशन प्रा.लि.द्धारा प्रकाशित ‘साझा बिसौनी दैनिक’ को अनलाईन संस्करण हुन्, www.sajhabisaunee.com र www.sajhabisauni.com कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट प्रकाशित ‘साझा बिसौनी’ यस प्रदेशकै लोकप्रिय दैनिक पत्रिका हो ।

हरेक दिन विहान चियाको चुस्किसँगै छापा पत्रिका पढ्ने पाठकहरुका साथसाथै देश तथा विदेशमा रहनुभएका सम्पूर्ण पाठकहरुसम्म हाम्रो पहुँच विस्तार गर्न यो अनलाईन संस्करण सञ्चालनमा ल्याएका हौं । अब तपाइँ हाम्रो अनलाईन संस्करणमार्फत आफ्नो कम्प्युटर, ल्यापटप र मोबाइलबाटै ताजा समाचार तथा अन्य सामग्रीहरु सजिलै पढ्न सक्नुहुनेछ ।

सूचना, समाचार र विज्ञापनका लागि सम्पर्कः
फोनः ०८३–५२०९८८

Loading...