लुम्बिनीले उचाल्यो उपाधि

  काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिवार भएको फाइनलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई दोस्रो सिजन पनि उपविजेतामै सीमित गर्दै लुम्बिनी च्याम्पियन बनेको हो । कप्तान...

कर्णालीको पहिलो जित

सुर्खेत: नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा कर्णाली याक्सले पहिलो जित निकालेको छ । शनिवार भएको खेलमा कर्णालीले लुम्बिनी लायन्सलाई नौ विकेटले हराएको हो । कर्णालीका कप्तान सोमपाल...

दसौँ राष्ट्रिय खेलकुद फागुनमा

सुर्खेत: दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन पहिलो साता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बुधवार बसेको बोर्ड बैठकले...

कर्णालीको दोस्रो जित

सुर्खेत: एभरेस्ट महिला भलिबल लिगमा साविक विजेता कर्णाली यश्विसले लगातार दोस्रो जित हात पारेको छ । पोखरामा जारी दोस्रो संस्करणको दोस्रो खेलमा कर्णालीले शनिवार लुम्बिनी लाभाजलाई पराजित गरेको छ ।...

कर्णालीको विजयी सुरुवात

सुर्खेत: साविक विजेता कर्णाली यश्विजले एभरेष्ट भलिबल लिगको दोस्रो संस्करणमा पनि विजयी सुरुवात गरेको छ । पोखराको कभर्ड हलमा शुक्रवार भएको उद्घाटन खेलमा कर्णालीले पोखरा निन्जाजलाई ३–० को सोझो...

सुर्खेत: प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मङ्सिरभित्र दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न निर्देशन दिएका छन् । त्यसका लागि चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र...

काठमाडौं: मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । फाइनल खेलमा सिंगापुरलाई दुई विकेटले हराउँदै नेपालले यो प्रतियोगिताको उपाधि आफ्नो हात पारेको हो । सिंगापुरले दिएको एक...

सुर्खेतः १६ वर्षमूनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले अर्को कमजोर प्रदर्शन गरेको छ । टी.बी स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिताको पाचौँ दिन शुक्रवार घरेलु टोली कर्णाली लुम्विनीसँग आठ विकेटले पराजित...

सुर्खेत: फुटबल खेलाडी उत्पादन गर्न सुर्खेतमा ग्रासरूट कार्यक्रम सञ्चालन गरिएको छ । सुर्खेत जिल्ला फुटबल संघ र कर्णाली प्रदेश फुटबल संघको आयोजनामा ग्रासरूट फुटबल कार्यक्रम सञ्चालन गरिएको हो । फुटबलमा स्थानीय...

डिभी निकेतनलाई उपाधि

सुर्खेत: डिभी निकेतनले सुर्खेतमा जारी १६ वर्षमूनिको अन्तरविद्यालय क्रिकेट च्याम्पियनसिपको उपाधि जितेको छ । मंगलवार भएको फाइनलमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय चाँदनीचोकलाई नौ विकेटले पराजित गर्दै डिभी निकेतन च्याम्पियन बनेको...

सुर्खेतः नेपाल राष्ट्रिय आधारभूत विद्यालय चाँदनीचोक र डिभी निकेतन विद्यालय सुर्खेतमा जारी १६ वर्षमूनिको अन्तरविद्यालय क्रिकेट च्याम्पियनसिपको फाइनलमा पुगेका छन् । सोमवार भएको सेमिफाइनलमा आ–आफ्नो खेल जित्दै यी दुई...

सुर्खेत: अन्तरप्रदेश ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि कर्णाली प्रदेशले जितेको छ । स्पाइनल इन्जुरी संघ कोशी प्रदेशको आयोजनामा इटहरीमा भएको प्रतियोगितामा कर्णाली प्रथम भएको हो । कर्णालीले शनिवार फाइनलमा गण्डकी...