भोटेकोशी नदीमा आएको बाढीपछि कर्णाली प्रदेशका दुई सय ५० जनाभन्दा बढी नागरिक बेपत्ता भए । त्यसमध्ये ७५ जना परिवारको सम्पर्कमा आएका छन् भने अझै झण्डै दुई सय जना सम्पर्कविहीन...
कर्णाली प्रदेश सरकारले अन्ततः दश वर्षे ‘शिक्षा क्षेत्र योजना २०८३र२०९२’ स्वीकृत गरेको छ । प्रदेश संरचना कार्यान्वयनमा आएको करिब एक दशक पुग्न लागेपछि शिक्षा क्षेत्रलाई दिशानिर्देश गर्ने नीति आउनु...
कर्णाली प्रदेश सरकारले बालबालिका, किशोर–किशोरी तथा सुत्केरी महिलाको पोषण अवस्था सुधार गर्ने उद्देश्यले पोषणसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिएको छ । चालु आर्थिक वर्षका लागि सुत्केरी पोषण कोशेली, पूरक पोषिलो खाना...
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो महिनामा जम्मा तीन करोड ७६ लाख ९५ हजार रूपैयाँ बजेट खर्च गरेको छ । यो तथ्यांकले प्रदेश सरकारको बजेट कार्यान्वयन क्षमता कति...
रसुवाको भोटेकोशी र त्रिशुलीमा विनाशकारी बाढी आएको पाँच दिन बितिसकेको छ । बाढीको वेग रोकिएको छ, पानीको सतह केही सामान्य बन्दै गएको छ, तर विपत्तिले छाडेको पीडा अझै कायमै...
वीरेन्द्रनगरका अधिकांश सडक साँघुरा छन् । त्यसमाथि सडक प्रयोगमा हेलचक्य्राइँ हुँदा सडक दुर्घटनाको जोखिम बढेको छ । यात्रु र सवारी साधन मूल सडकमै हिँड्ने र गुड्ने हुँदा दुर्घटनाको जोखिम...
बुधवार बिहान भोटेकोशीमा अप्रत्यासित रूपमा बाढी आयो । बाढीले वितण्डा मच्चायो । जसका कारण अकल्पनीय क्षति भयो । रसुवा, नुवाकोट र धादिङसहित तीन जिल्लामा ठूलो भौतिक र मानवीय क्षति...
मंगलबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएको करिब एक महिना भयो । तर अहिलेसम्म उनको मन्त्रीमण्डलले पूर्णता पाएको छैन । अझ रोचक त के छ भने शाही संसदीय दलको...
कर्णाली प्रदेश सुरुवातदेखि नै कर्मचारी अभावको समस्याबाट गुज्रदै आएको छ । यहाँ एक त दरबन्दी नै न्यून छ । त्यसमाथि दरबन्दीअनुसार पदपूर्ति पनि हुन सकेको छैन । जसले गर्दा सार्वजनिक...
कुनै समयको हरियाली वीरेन्द्रनगर पछिल्ला केही वर्षयता उजाड बन्दै गएको छ । जंगलले भरिएका खुला ठाउँ मासिदै छन् । विकासका नाममा रुख काटेर भौतिक संरचना निर्माण गरिएका छन् । सडक...
कर्णाली प्रदेश अस्थिरताको सिकार भएको छ । संघीयता कार्यान्वयनसँगै बनेको प्रदेश सरकारले स्थायित्व पाउन सकेको छैन । छोटो समयमै नेतृत्व फेरबदल हुँदै आएको छ । अहिले नेपाली कम्युनिष्ट पार्टी...
कर्णालीमा प्रदेश सरकार सुरुवातदेखि नै स्थिर हुन सकेन । एउटै कार्यकालमा पटक–पटक नेतृत्व फेरिए । दोस्रो कार्यकाल नसकिदै कर्णालीमा पाँचजना मुख्यमन्त्री भइसकेका छन् । सरकारको नेतृत्वमा अस्थिरताका कारण प्रदेश...