कर्णाली प्रदेश प्राकृतिक स्रोत, जैविक विविधता र रैथाने कृषि उपजका दृष्टिले सम्भावनायुक्त प्रदेश हो । यहाँको भौगोलिक विविधता र स्थानीय हावापानीमा उत्पादन हुने फापर, कोदो, जौ, चिनो, कागुनो, सिमी, मार्सी...
प्राकृतिक सौन्दर्य, जैविक विविधता र बहुमूल्य प्राकृतिक स्रोतले भरिपूर्ण कर्णालीका हिमाली क्षेत्र पछिल्लो समय संकटमा पर्दै गएका छन् । जलवायु परिवर्तनको बढ्दो प्रभाव र वातावरणीय पक्षलाई बेवास्ता गर्दै गरिने...
दसैँ नेपालीहरूको महान् चाड हो । वर्षभरि अध्ययन, रोजगारी र व्यवसायका सिलसिलामा घरपरिवारबाट टाढा रहेका नागरिकहरू यही पर्वमा जन्मथलो फर्किने गर्छन् । आफन्तसँग भेटघाट गर्ने, दुःखसुख साटासाट गर्ने र...
बडादसैँ नेपालीको प्रमुख सांस्कृतिक पर्व हो । यो पर्व धार्मिक आस्था, पारिवारिक मिलन र सांस्कृतिक परम्परासँग मात्र जोडिएको छैन, स्थानीय बजारको आर्थिक गतिविधि बढाउने अवसरका रूपमा पनि महङ्खवपूर्ण छ...
दसैँ नेपालीको महान् चाड हो । आपसी सद्भाव, पारिवारिक मिलन, खुसी र उमङ्गको प्रतीकका रूपमा लिइने यस पर्वले हरेक नेपालीको घरआँगनमा उल्लास ल्याउने अपेक्षा गरिन्छ । वर्षभरि दुःख र...
माथिल्लो कर्णाली जलििवद्युत परियोजना नेपालको जलििवद्युत विकासमा सम्भावना र चुनौती दुवैको प्रतीक बनेको छ । नौ सय मेगावाट क्षमताको यो आयोजना निर्माणको चर्चा सुरु भएको झन्डै दुई दशक बितिसक्दा...
कहिले भारी वर्षा । कहिले लामो खडेरी । असिना, तुसारो, बेमौसमी वर्षा वा अन्य मौसमी प्रतिकूलताका कारण कर्णालीका किसानले हरेक वर्ष ठूलो क्षति बेहोर्दै आएका छन् । कहिले रोपाइँ गर्ने, कहिले बाली...
जलवायु परिवर्तन अब भविष्यमा आउन सक्ने सम्भावित संकट मात्र रहेन । यसको असर कर्णालीका खेतबारी, वनजंगल, जलस्रोत र नागरिकको दैनिकीमै देखिन थालिसकेको छ । अनियमित वर्षा, बढ्दो तापक्रम, हिमपातमा कमी, साना...
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई व्यवस्थित, सुरक्षित र पर्यटकीय दृष्टिले आकर्षक बनाउने उद्देश्यले प्रदेश सरकारले ‘प्रदेश राजधानी संरक्षण योजना’लाई निरन्तरता दिएको छ । गत आर्थिक वर्षदेखि सुरु गरिएको योजनालाई चालु...
कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अघि बढाइएको छ । आगामी मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि तयारीलाई तीव्र पारिएको हो । यसपटक...
नेपालबाट मनसुन क्रमशः बाहिरिन थालेको छ । कर्णालीसहित पश्चिम नेपालका अधिकांश भूभागबाट मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सामान्यतया मनसुनको बहिर्गमनसँगै वर्षाको सम्भावना घट्ने र मौसम क्रमशः...
कर्णालीमा जलवायु परिवर्तन अब भविष्यको सम्भावित संकट मात्र रहेन, वर्तमानको जीवनसँग जोडिएको चुनौती बनिसकेको छ । पानीका मुहान सुक्दै जानु, हिमाली क्षेत्रमा हिउँ पर्ने क्रम घट्नु, नदी तथा खोलानालामा पानीको...