रोजगार कार्यक्रम परिमार्जन

कर्णाली प्रदेश सरकारले लामो समयदेखि सञ्चालन गर्दै आएको मुख्यमन्त्री रोजगार कार्यक्रमलाई पुनःसंरचना गर्दै उत्पादनसँग जोडेर कार्यान्वयनमा लैजान थालेको छ । विगतमा सडक, भवनलगायत पूर्वाधार निर्माणमा केन्द्रित कार्यक्रमलाई अब कृषि,...

शैक्षिक गुणस्तर सुधार

कर्णाली प्रदेशमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक व्यवस्थापनमा आधारित अनुदान कार्यक्रमलाई निरन्तरता दिइएको छ । विशेषगरी विद्यार्थी–शिक्षक अनुपात असन्तुलित भएका विद्यालयमा अंग्रेजी, गणित र विज्ञानजस्ता महङ्खवपूर्ण विषयका...

समावेशी राज्य संरचना

संविधानले राज्यका सबै संरचनामा समानुपातिक, समावेशी र सहभागितामूलक प्रतिनिधित्वको स्पष्ट परिकल्पना गरेको छ । तर व्यवहारमा संविधानका यी प्रतिबद्धता कति कार्यान्वयन भइरहेका छन् भन्ने प्रश्न पटक–पटक उठ्दै आएको छ...

खाद्य सुनिश्चितता

प्रमुख चाडपर्व नजिकिँदैछन् । चाडपर्वहरूमा हुने खाद्यान्न अभाव यस वर्ष नहुने भएको छ । दसैँ, तिहार र छठजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा खाद्यान्नको माग बढ्ने र बजार मूल्यसमेत उकालो...

हिमतालको अध्ययन

कर्णाली प्रदेश हिमाल, हिमताल र प्राकृतिक सम्पदाको दृष्टिले अत्यन्त समृद्ध प्रदेश हो । पछिल्लो समय डोल्पा, मुगु, हुम्लालगायतका हिमाली जिल्लामा नयाँ–नयाँ हिमताल पहिचान हुनु यस प्रदेशको प्राकृतिक विविधता र...

बदल्नुपर्ने सामाजिक सोच

घरलाई सुरक्षित आश्रय मानिन्छ । परिवारलाई सुख, विश्वास र संरक्षणको केन्द्र ठानिन्छ । तर पछिल्ला घटनाक्रमले यही मान्यतामाथि गम्भीर प्रश्न खडा गरिदिएको छ । आफ्नै श्रीमान र परिवारका सदस्यबाट...

प्रभावकारी छात्रवृत्ति

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ देखि सुरु गरेको ‘छोरी–बुहारी छात्रवृत्ति’ कार्यक्रमको मूल उद्देश्य उच्च शिक्षामा छोरी–बुहारीको पहुँच बढाउनु हो । अहिलेसम्म एक हजारभन्दा बढी छोरी–बुहारी यसबाट लाभान्वित भएको...

बेपत्ता नागरिकका परिवारको पीडा

द्वन्द्व सकिएको २० वर्षभन्दा बढी भइसक्यो । शान्ति सम्झौता भएको पनि लामो समय बितिसकेको छ । तर द्वन्द्वका क्रममा बेपत्ता पारिएका आफन्तको अवस्थाबारे जान्न नसकेका परिवारका लागि युद्ध अझै...

मानसिक स्वास्थ्यमा ध्यान

कर्णाली प्रदेशमा मानसिक स्वास्थ्य समस्या पछिल्लो समय गम्भीर स्वास्थ्य चुनौतीका रूपमा देखिन थालेको छ । मानसिक रोगका बिरामीको संख्या बढ्दै जानु, उपचार सेवा सहज रूपमा उपलब्ध नहुनु र उपचारको...

ठूला आयोजनामा अलमल

कर्णालीको विकासको चर्चा हुँदा ठूला आयोजना सधैँ प्राथमिकतामा पर्ने गरेका छन् । जलविद्युत, सडक, सुरुङमार्ग, दु्रतमार्ग, केबलकार, रोपवे र जलयातायातजस्ता पूर्वाधारले प्रदेशको आर्थिक रूपान्तरणमा महङ्खवपूर्ण भूमिका खेल्न सक्छन् ।...

कृषिमा रूपान्तरण

कर्णाली प्रदेश सरकारले कृषिलाई प्रदेशको आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउने उद्देश्यसहित योजना तथा कार्यक्रम अघि बढाएको छ । कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रिकीकरण, उत्पादन लागत न्यूनीकरण र उत्पादकत्व वृद्धि गर्ने...

एकीकृत भवनमा प्रगति

कर्णाली प्रदेश सरकारका सातवटै मन्त्रालयलाई एउटै छानामुनि ल्याउने उद्देश्यसहित वीरेन्द्रनगर–७ इत्राममा सुरु भएको एकीकृत प्रशासनिक भवन निर्माणको काम अघि बढेको छ । लामो समयदेखि चर्चामा रहेको र हरेक वर्ष...