बदलिँदो जीवनशैली

फलफूल खेतिप्रति कृषकको आकर्षण बढ्दो छ । परम्परागत रूपमा खेती गरिरहेकाहरू पछिल्लो समय व्यावसायिक बनेका छन् । दैलेखको दुल्लू देखिएको सुन्तला खेतिप्रतिको आकर्षण यसको उदाहरण हो । कृषकका सुन्तलाका...

विपद् आउनुअघि नै जागौँ

वर्षायाम सुरु भएसँगै नदी, खोला र खोल्सामा पानीको बहाव बढ्छ, पहाडमा पहिरो खस्छ र सडक अवरुद्ध हुन्छ । हरेक वर्ष दोहोरिने यस्ता घटनाले भौतिक तथा मानवीय क्षति निम्त्याउने गर्दछ...

फलफूलबाट आर्थिक उपलब्धि

फलफूल उत्पादनका दृष्टिले प्रचुर सम्भावना बोकेको प्रदेश हो, कर्णाली । यहाँको हावापानी र भौगोलिक विविधताअनुसारकै फलफूल उत्पादन गर्न सकिने प्रशस्त आधार छन् । पछिल्ला वर्षहरूमा किसानहरू पनि परम्परागत अन्नबालीको...

भूकम्पपीडितको पुनर्स्थापना

जाजरकोट केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्पको पीडा अझै प्रभावित नागरिकको जीवनबाट हटिसकेको छैन । भूकम्प गएको लामो समय बितिसक्दा पनि प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनस्र्थापनाको गति अपेक्षाकृत सुस्त देखिनु...

कर्मचारीमाथि विभेद

संविधान जारी भएसँगै मुलुक संघीय संरचनामा प्रवेश ग¥यो । जनताको घरदैलोमै सेवा पु¥याउने उद्देश्यले स्थानीय तहको गठन भयो । संघीयताको मर्मअनुसार स्थानीय तहलाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति व्यवस्थापन पनि...

कमजोरी कसको ?

वीरेन्द्रनगर उपत्यकाका नागरिकलाई घरघरमा खानेपानी पु¥याउने उद्देश्यले अघि बढाइएको भेरी लिफ्टिङ खानेपानी आयोजनाको पहिलो प्याकेजको काम करिब ४५ प्रतिशत पुगेको छ । तर दोस्रो प्याकेजको खरिद प्रक्रिया आर्थिक प्रस्ताव खोल्ने...

राज्यको दायित्व

प्राकृतिक विपत्तिले मान्छेको ज्यान मात्र लिँदैन, कतिपय परिवारको आशा, भविष्य र मानसिक शान्तिसमेत खोसिदिन्छ । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि बेपत्ता भएका आफ्ना आफन्तको अवस्था थाहा नपाउँदा सयौँ परिवार...

योजना कार्यान्वयनको गति

कर्णाली प्रदेश सरकार हरेक वर्ष पूर्वाधार विकासलाई आफ्नो प्राथमिकताको पहिलो सूचीमा राख्छ । नीति तथा कार्यक्रम आउँछ, बजेटमा सडक, भवन र अन्य भौतिक पूर्वाधारका लागि ठूलो रकम छुट्याइन्छ र...

अर्गानिक प्रदेशको आधार

कर्णाली प्रदेश सरकारले सुर्खेतको हर्रेमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालनमा ल्याएको छ । कृषि उत्पादनको गुणस्तर, उपभोक्ताको स्वास्थ्य र कर्णालीलाई अर्गानिक प्रदेश बनाउने प्रदेश सरकारको दशक लामो लक्ष्यअनुसार...

बाढीपछिको चुनौती

रसुवाको भोटेकोसी नदीमा विनाशकारी बाढी आएको एघार दिन पूरा भएको छ । भदौ १० गते बिहान अकस्मात आएको भीषण बाढीले चीनसँग सिमा जोडिएको रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायतका बस्तीमा पसेर ठूलो...

बेपत्ताको खोजी

भोटेकोशी नदीमा आएको बाढीपछि कर्णाली प्रदेशका दुई सय ५० जनाभन्दा बढी नागरिक बेपत्ता भए । त्यसमध्ये ७५ जना परिवारको सम्पर्कमा आएका छन् भने अझै झण्डै दुई सय जना सम्पर्कविहीन...

शिक्षा नीति कार्यान्वयन

कर्णाली प्रदेश सरकारले अन्ततः दश वर्षे ‘शिक्षा क्षेत्र योजना २०८३र२०९२’ स्वीकृत गरेको छ । प्रदेश संरचना कार्यान्वयनमा आएको करिब एक दशक पुग्न लागेपछि शिक्षा क्षेत्रलाई दिशानिर्देश गर्ने नीति आउनु...