परम्परागत दल अस्वीकृत

प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहुमत पाउने देखिएको छ । शनिवार रातिसम्म आएको मतगणनाको नतिजाले रास्वपा सहज बहुमततिर अघि बढेको देखिएको हो । यो सम्पादकीय तयार...

सरकारलाई धन्यवाद

अनेक शंका र संशयकाबीच प्रतिनिधिसभा सदस्यको निर्वाचन भएको छ । बिहीवार देशभरका एक सय ६५ वटै निर्वाचन क्षेत्रमा मतदान भएको छ । मतदानमा नागरिकहरूको उत्साहपूर्ण सहभागिता देखिएको छ ।...

नागरिकलाई अर्को अवसर

आज फागुन २१ गते । ६ महिनादेखिको प्रतिक्षाको घडी सकिएको छ । देशैभर एकैदिन प्रतिनिधिसभा सदस्य चयनका लागि निर्वाचन हुँदैछ । बिहान ७ बजेदेखि मतदान सुरु हुँदैछ । मतदाताले...

ऐतिहासिक दिनको पर्खाइ

प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत फागुन २१ गते देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा मतदान हुँदैछ । जहाँ विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरेर प्रत्यक्षतर्फ कूल तीन हजार चार सय पाँच...

मौन अवधि

प्रतिनिधिसभा सदस्यको निर्वाचन आउन अब केही दिन मात्रै बाँकी छ । फागुन २१ गते मतदानका लागि सोमवार रातिदेखि मौन अवधि पनि सुरु भइसकेको छ । मतदान हुने दिनको अघिल्लो...

निर्वाचन सचेतना

प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन सामग्री सबै जिल्लामा पुगेको छ । मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री सबै जिल्लामा पु¥याइसकिएको जानकारी निर्वाचन आयोगले दिइसकेको छ ।...

नागरिक दायित्व

प्रतिनिधिसभा सदस्यको निर्वाचन आउन अब एक साताभन्दा पनि कम समय बाँकी छ । जेन–जी आन्दोलनपछि जब पूर्वप्रधानान्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम नागरिक सरकार बन्यो, त्यतिबेला मुलुक अन्योलपूर्ण अवस्थामा थियो...

प्रश्न सोध्ने मतदाता

देशैभर निर्वाचनको माहोल छ । राजनीतिक दलहरू आ–आफ्ना योजना, बाचा र प्रतिबद्धतासहितको घोषणापत्र लिएर मतदाताको घरदैलो पुगिरहेका छन् । मत मागिरहेका छन् । घोषणापत्रमा दलहरूले आफ्ना उम्मेदवार निर्वाचित भएपछि...

कहिलेसम्म मिति सार्ने ?

पूर्वनिर्धारित कार्यतालिकाअनुसार भएको भए १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ को मंसिरमा भइसकेको हुनेथियो । तर त्यसको एक वर्ष बितिसक्दासम्म पनि हुन सकेको छैन । पहिलोपटक तोकिएको समयमा प्रतियोगिता हुन...

साक्षर कर्णाली योजना

कर्णाली प्रदेशका २३.९ प्रतिशत नागरिकहरू अझै निरक्षर छन् । वर्षौेदेखि साक्षरता अभियान सञ्चालन भइरहे पनि प्रदेश पूर्णसाक्षर हुन सकेको छैन । कर्णालीका दुई जिल्ला अझै साक्षर घोषणा भएका छैनन् ।...

सचेत मतदाता

गत भदौ २३ र २४ गते जेन–जी आन्दोलन नभएको भए दुई वर्षपछि मात्रै प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने थियो । तर जेन–जी आन्दोलनका कारण सरकार ढलेर संसद्समेत विघटन भएपछि २०८४...

भुगोलअनुकूल नीति

अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेश पूर्वाधार विकासमा पछाडि छ । सडक होस् या विद्युत, खानेपानी होस् या सिँचाइ । शैक्षिकपूर्वाधारदेखि स्वास्थ्य पूर्वाधार विकासको अवस्था कमजोर छ । पूर्वाधार विकासमा पछि परेकै कारण...