पोजिसन कर्णाली

  नेपालको मानचित्रमा कर्णाली खोज्यो भने सबैभन्दा ठूलो देखिन्छ होला तर राज्यको स्रोत साधन र सामथ्र्यको अवस्थितिभित्र खोजियो भने कर्णाली कहाँ भेटिएला ? आज मैले यही प्रश्नको उत्तर खोज्ने...

पक्राउ पुर्जीको सन्त्रास

नेपाली कांग्रेस पार्टीका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई सम्पत्ति शुद्धीकरणको कसुरमा काठमाडौं जिल्ला अदालतको आदेशले यही चैत २५ गते पक्राउ पुर्जी जारी भएपछि...

प्रतिवद्धता, यथार्थ र जवाफदेहिताको प्रश्न निर्वाचनको समय आउँदा नेपाली राजनीतिमा एउटा विचित्र दृश्य दोहोरिरहन्छ । उम्मेदवारहरूले मतदाताको हातमा घोषणापत्र थमाउँछन्, भाषण दिन्छन्, सपना बाँड्छन् र मतदान सकिएपछि ती कागजहरू...

चैत १५ को गहिरो घाउ

कांग्रेस र एमालेको गठबन्धनबाट खड्ग प्रसाद ओलीको नेतृत्वमा बनेको सरकारले गतवर्ष चैत १५ गते आजैका दिन शान्तिपूर्ण आन्दोलनमा बर्बर दमन गरेर निरंकुशताको पराकाष्ठा नाघेको थियो । सर्वसाधारण जनताको हत्या गरेर,...

एउटा पतन यात्रा

पद, सत्ता र शक्तिले मैमत्त भइ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अकारण सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइदिए । बहाना जेसुकै भएपनि सामाजिक सञ्जालमा दिनप्रतिदिन ओलीको आलोचना बढ्दै जाँदा उनलाई असैह्य भैरहेको...

सामाजिक सञ्जालको बढ्दो प्रयोगले विश्वभरको निर्वाचन राजनीतिको गतिशीलतालाई पूर्ण रूपमा परिवर्तन गरिदिएको छ र नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन । हाल फेसबुक, टिकटक, एक्स र युट्युबजस्ता सामाजिक...

दम्भको दलदल

सिद्धान्त आदर्श र विचारले विपरीत ध्रुवका दुई पार्टी कांग्रेस र एमालेको गठबन्धनबाट खड्ग प्रसाद शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि देशमा दिनप्रतिदिन भ्रष्टाचार मौलाउँदा जनतामा आक्रोश चुलिरहेको थियो । विपक्ष विरोधी...

प्रतिशोध र मनोदशा

  विगतमा देखेका, सुनेका र भोगेका पुरापुर घटना याद हुँदैन । विस्मृतिमा रहेका त्यस्ता घटना विषय र प्रसंगबाट फेरि सम्झनामा आइदिन्छन् । जनताको चाहना र समयको मागबमोजिम फोहरी र भ्रष्ट राजनीतिलाई...

राष्ट्रिय एकता दिवस

  मध्यकालमा यो देश बाइसे–चौबिसे र पूर्वतिर पनि अनेकन साना राज्य गरि ५४ टुक्रामा विभाजित थियो । आपसको लडाइँ, झगडा र मारकाटले ती राज्यहरू भयावह स्थितिबाट गुज्रिनु परिरहेको थियो । वि.सं....

घमण्डको पर्याय प्रचण्ड

किन चाउरिस मरिच आफ्नै रागले भन्ने एउटा चर्चित नेपाली उखान छ । सुरु संविधानसभाको निर्वाचनमा माओवादी एकाएक पहिलो ठूलो पार्टी स्थापित भयो । पुराना पार्टीका नेतृत्व बेइमान र बदनाम...

जेन–जीका अभिभावक

यो देशमा सबैभन्दा ठूलो अभिशाप के हो ? यस प्रश्नको सबैसँग एउटै जवाफ हुनेछ– भ्रष्टाचार । उच्च कर्मचारी, ठूला व्यापारी र उद्योगपति भ्रष्टाचारमा डुबुल्की मारिरहेका छन् । तर भ्रष्टाचारको मूलजरु राजनीतिमा...

आन्दोलनको उपलब्धि

यदि भ्रष्टाचार गरेको भेटिए आफ्नै स्वर्गीय बुबालाई पनि थुन्न तयार छु भन्ने किसिमको अभिव्यक्ति प्रधानमन्त्री सुशीला कार्कीबाट सार्वजनिक रूपमा आएको छ । अभिव्यक्तिको शब्दसारमा जाने हो भने भौतिक देह समाप्त...