कर्णाली उत्सवको सातौँ संस्करणमा आयोजित ‘उद्यमको उडान’ शीर्षकको सत्रमा कर्णालीमा उद्यमशीलताको अवस्था, सम्भावना, चुनौती तथा उद्यममार्फत रोजगारी र आर्थिक अवसर सिर्जना गर्ने विषयमा छलफल गरिएको थियो । सत्रको सहजीकरण...
कर्णाली उत्सवको सातौँ संस्करणमा आयोजित ‘विकासको गोरेटो, प्रकृतिको ओत’ शीर्षकको सत्रमा कर्णालीको विकास, प्राकृतिक स्रोत तथा वातावरणसँगको सम्बन्ध र दिगो विकासका सम्भावनाबारे छलफल गरिएको थियो । सत्रको सहजीकरण पत्रकार...
कर्णाली उत्सवको सातौँ संस्करणमा आयोजित ‘शिक्षाको उकाली–ओराली’ शीर्षकको सत्रमा कर्णालीको शिक्षा क्षेत्रको वर्तमान अवस्था, चुनौती र सुधारका सम्भावनाबारे छलफल गरिएको थियो । सत्रको सहजीकरण शिक्षा अभियानकर्मी कौशिला चन्दले गरेकी थिइन्...
कर्णाली उत्सवको सातौँ संस्करणअन्तर्गत आयोजित ‘उद्यमशील समाजः उजेलो अर्थतन्त्र’ शीर्षकको सत्रमा कर्णालीको आर्थिक सम्भावना, उद्यमशीलताको विकास, लगानी र निजी क्षेत्रका लागि नीतिगत तथा वित्तीय वातावरणका विषयमा छलफल गरिएको...
कर्णाली उत्सवको सातौँ संस्करणअन्तर्गत आयोजित ‘शक्तिको सोपानः बाँडफाँडदेखि विकाससम्म’ शीर्षकको सत्रमा संघीयता कार्यान्वयनसँगै प्रदेश र स्थानीय तहमा भएको शक्ति तथा अधिकार हस्तान्तरण, वित्तीय स्रोतको बाँडफाँड र त्यसको प्रभावकारी उपयोगमार्फत...
कर्णाली उत्सवको सातौँ संस्करणमा आयोजित ‘जेन–जीः सडकदेखि सदनसम्म’ सत्रमा भदौ २३–२४ को जेन–जी आन्दोलन, त्यसपछिको राजनीतिक परिवर्तन, आन्दोलनबाट उदाएको नयाँ पुस्ताको नेतृत्व तथा सडकदेखि संसद्सम्म पुगेको पुस्ताको भूमिका र...
कर्णाली उत्सवको सातौँ संस्करणअन्तर्गत आयोजित ‘कर्णालीका सुइना’ शीर्षकको पहिलो सत्रमा कर्णालीको विकास, सम्भावना, चुनौती तथा संघीय संसद्मा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूको भूमिकासम्बन्धी विषयमा छलफल गरिएको थियो । सत्रको सहजीकरण पत्रकार...
डा. रामजी राम सामान्यतः लाग्दैन होला किन कोही मान्छे अपवाद जन्मिन्छ भनेर । मैले यो किन पनि सम्झिन्छु भन्दा म यो ठाउँबाट उभिएर हेर्दै गर्दा म यहाँ आएँ तर...
नेपालको मानचित्रमा कर्णाली खोज्यो भने सबैभन्दा ठूलो देखिन्छ होला तर राज्यको स्रोत साधन र सामथ्र्यको अवस्थितिभित्र खोजियो भने कर्णाली कहाँ भेटिएला ? आज मैले यही प्रश्नको उत्तर खोज्ने...
मानव सभ्यताको विकासक्रमलाई हेर्दा स्पष्ट हुन्छ कि समाजको उन्नति, न्याय, समावेशिता र दिगोपनामा महिलाको भूमिका अत्यन्त महŒवपूर्ण रहँदै आएको छ । तर विडम्बना के छ भने, यति महŒवपूर्ण योगदान...
‘कर्णाली उत्सव ..कुडा कर्नालीका’ को छैटौं संस्करणमा सञ्चालन गरिएका विभिन्न सत्रहरूमध्ये एक हो, स्याउको सह । कर्णाली प्रदेशको पहिचान बनेको स्याउ उत्पादन, यसको आर्थिक सम्भावना र चुनौती तथा बजार प्रणालीबारे...
कर्णाली उत्सवको छैटौँ संस्करणको पहिलो दिन ‘बैकिनी बोल्लिछन्’ सत्रको सञ्चालन भएको थियो । यो सत्र नारी नेतृत्व एवम् राजनीतिक क्षेत्रमा महिलाहरुको सक्रिय उपस्थितिको विषयमा सञ्चालन भएको थियो । सत्रको वक्ताको रूपमा...