नवीनतम फलफूल खेती प्रवर्द्धन

सुर्खेत: कर्णालीमा नवीनतम फलफूल खेती प्रवद्र्धन कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । प्रविधिमा आधारित फलफूल विकास स्याउ, ओखर बगंैचा विस्तार र हलुवावेद, किबी, ड्रागनफ्रूट, एभोकाडो जस्ता नवीनतम फलफूल प्रवद्र्धनको कार्यक्रम राखिएको...

सुर्खेत: २०७२ मा जारी भएको संविधानसँगै देश संघीयतामा गयो । जनताको घरदैलोमा सेवा पुर्‍याउने गरी स्थानीय तहहरू गठन गरिए । तीनै स्थानीय तहहरूको सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउने गरी संघीय...

न सास भेटियो न लास

सुर्खेत: सशस्त्र प्रहरी बलका वरिष्ठ हवल्दार मोहननाथ योगीका परिवारमा नसोचेको बज्रपात आइप¥यो । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका क्रममा योगी बेपत्ता भए । परिवारले उनको खोजी गरिदिन सबै ठाउँमा आग्रह गरे । तर...

  सुर्खेत: कर्णाली प्रदेश सरकारले पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ । भवन निर्माण तथा सडक पूर्वाधार निर्माण गरेर अन्य पूर्वाधारका काम गर्ने बताएको प्रदेश सरकारले लक्ष्य अनुरूप प्रगति हासिल...

अब हर्रेमा विषादी परीक्षण

सुर्खेत: सुर्खेतको हर्रेमा विषादी परीक्षण प्रयोगशाला सञ्चालन गरिएको छ । कर्णाली प्रदेशमा भित्रिने कृषि उपजमा विषादी अवशेष परीक्षण गर्न प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । विषादी अवशेक्ष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालनमा...

सुर्खेत: रसुवाको भोटेकोसी नदीमा विनाशकारी बाढी आएको दश दिन पूरा भएको छ । भदौ १० गते बिहान अकस्मात आएको भीषण बाढीले चीनसँग सिमा जोडिएको रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायतका बस्तीमा पसेर ठूलो...

सुर्खेत: कर्णाली प्रदेश सरकारले विपद्बाट क्षति भएका पूर्वाधार निर्माण प्राथमिकताका आधारमा गर्ने भएको छ । यसअघि विपद्बाट क्षति भएको लामो समयसम्म पनि पूर्वाधारका काममा ढिलाइ हुने गरेको थियो । जसले...

सुर्खेत: भोटेकोशी नदीमा आएको बाढीका कारण बेपत्ता भएका कर्णाली प्रदेशका झण्डै दुई सय जना नागरिक अझै सम्पर्कमा आएका छैनन् । एक जनाको मृत्यु भएको छ भने बुधवारसम्म एक सय ९४ जना...

बन्यो प्रदेशको शिक्षा नीति

सुर्खेत: कर्णाली प्रदेशको दश वर्षे शिक्षा नीति स्वीकृत भएको छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले ‘शिक्षा क्षेत्र योजना २०८३÷२०९२’ स्वीकृत गर्ने निर्णय गरेको हो । प्रदेश संरचना कार्यान्वयनमा आएको करिब दशक पछि...

पोषणका कार्यक्रम निरन्तरता

सुर्खेत: कर्णाली प्रदेश सरकारले पोषणका कार्यक्रमलाई निरन्तरता दिएको छ । बजेटसहित नीति तथा कार्यक्रममा समेटेर पोषणका कार्यक्रमलाई निरन्तरता दिएको हो । बालबालिका, किशोर, किशोरी तथा सुत्केरी महिलाको पोषण अवस्थालाई सुधार...

सुर्खेत: कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो एक महिनामा तीन करोड बजेट कार्यान्वयन गरेको छ । यो विनियोजित कुल बजेटको एक प्रतिशतभन्दा पनि कम हो । प्रदेश लेखा नियन्त्रकको...

सुर्खेत: रसुवाको भोटेकोशीमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या ६ सय नाघेको छ भने अझै दुई हजार जनाभन्दा बढी बेपत्ता छन् । नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्लेले भोटेकोशी बाढीपछिको विपत्तिमा दुई...