सुर्खेत: कर्णाली प्रदेश सरकारले लैङ्गिक हिंसा न्यूनिकरण गर्न निर्देशिका स्वीकृत गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले लैङ्गिक हिंसा प्रभावितका लागि घटना व्यवस्थापन तथा प्रेषण प्रक्रिया निर्देशिका–२०८२ स्वीकृत गरेको हो ।...
सुर्खेत: थारु समुदायमा सिकलसेल एनिमिया रोग भयवह बन्दै गएको छ । विशेष गरी तराई मूलका थारु समुदायमा यो रोग देखिएको छ । सुर्खेतको वीरेन्द्रनगरका थारु समुदाय पनि सिकलसेल रोगबाट...
सुर्खेत: कर्णाली प्रदेश सरकारले पर्यटन प्रवद्र्धन गर्नका लागि पूर्वाधार निर्माणमा जोड दिएको छ । आवश्यक पूर्वाधार निर्माण गरेर पर्यटक भिœयाउने लक्ष्य सरकारको छ । डोल्पा जिल्लाको शे–फोक्सुन्डो तालको...
सुर्खेत: भूमिसम्बन्धी समस्या समाधानका लागि गठित आयोग खारेज भएपछि सुर्खेतका भूमिहीन तथा सुकुम्बासीहरू फेरि चिन्तित बनेका छन् । पटक–पटक गठन र खारेज हुने प्रक्रियाले यहाँका थुप्रै नागरिक अझै पनि जग्गाको...
सुर्खेत: पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका– १३ मा रहेको आनन्द माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा प्रितिमा बुढा बोल्ने बानी बसाल्नुपर्छ र अतिरिक्त क्रियाकलापमा सहभागी भएर आफ्नो प्रतिभा देखाउनुपर्छ भन्ने सोचका साथ...
सुर्खेत: आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली दर्ता गर्ने युवाहरूको सहभागिता उल्लेख्य देखिएको छ । विगतका चुनावप्रति खासै चासो नदेखाएका तर हालैका राजनीतिक घटनाक्रम र जेन–जी आन्दोलनबाट...
सुर्खेत: कर्णालीमा बढ्दो हिंसा न्यूनिकरण गर्नका लागि कानुनी सचेतनाको अभाव देखिएको छ । संविधानमा व्यवस्था गरिएको भएपनि नागरिकलाई जानकारी नहुँदा त्यसको असर समाजमा बढ्दो छ । घरेलु हिंसाका कारण दिनप्रतिदिन हत्या–हिंसाका...
सुर्खेत: कर्णालीका ठूला आयोजना निर्माणका लागि सम्भाव्यता अध्ययन हुन्छन् । प्रि–फिजिविलिटी अध्ययनपछि आयोजना निर्माणको चरणमा कमै मात्र जाने गरेका छन् । दुई दर्जनबढी जलविद्युत आयोजना निर्माणका लागि सम्भाव्यता अध्ययनको काम भएको...
सुर्खेत: कर्णाली प्रदेश सरकारले वनमा आधारित उद्यमशीलता कार्यक्रम कार्यान्वयन गर्न लागेको छ । ‘व्यवस्थित वन तथा जलाधार वातावरण’ भन्ने अवधारणा कार्यान्वयनका लागि दिगो वन विकास गर्ने लक्ष्य राखिएको छ । वनमा आधारित...
सुर्खेत: करार कर्मचारी कटौती गर्ने अन्तरिम सरकारको निर्णयको प्रभाव स्थानीय तहमा पनि देखिन थालेको छ । कर्णाली प्रदेशका स्थानीय तहले पनि धमाधम अस्थायी र करारका कर्मचारी हटाउन थालेका...
सुर्खेत: रोजगारीको सिलसिलामा परिवारसहित भारत पुगेका दैलेखको दुल्लू–१० का रामबहादुर विक दसैँको छेको पारेर घर फर्किएका छन् । शुक्रवार बिहान सुर्खेत बसपार्कमा भेटिएका उनले भारतबाट नेपाल आउँदासम्मको सास्ती सुनाए ।...
सुर्खेत: अझैसम्म पनि कर्णालीका केही स्थानीय तहको केन्द्रसम्म सडकको सहज पहुँच पुग्न सकेको छैन । पालिका आफ्नै पहलमा ट्रयाक खोलिएको भएपनि स्तरोन्नति हुन नसक्दा नियमित सवारी साधन सञ्चालन हुन सक्ने...