कुपोषणविरुद्ध आमा समूह

सुर्खेत: सुर्खेतका महिलाले करेसाबारीलाई पोषण, स्वास्थ्य र आम्दानीको मुख्य आधार बनाएर पोषण सुधारमा उदाहरणीय काम गर्दै आएका छन् । ‘सुनौलो हजार दिन’ मा जोडिएका पाँच पालिकाका आमाहरूले स्वास्थ्य आमा समूह...

पाटन संरक्षण गर्न रणनीतिक योजना

सुर्खेत: प्राकृतिक स्रोत र सम्पादले भरिएका कर्णालीका हिमाली क्षेत्र पछिल्लो समय संकटमा परेका छन् । हचुवाका भरमा गरिने पूर्वाधार विकास र जलवायु परिवर्तनको प्रभावका कारण लेकाली क्षेत्र अस्तित्व संकटमा पुगेका हुन् ।...

बजारमा चाडपर्वको चहलपहल

सुर्खेत: बडादसैँ भित्रिएसँगै प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरको मुख्य बजारमा किनमेल गर्ने ग्राहकको चाप बढेको छ । मुख्य बजार वीरेन्द्रचोकमा दसैँका लागि नयाँ कपडा तथा आवश्यक सामग्री खरिद गर्न पुगेका...

जलवायु अनुकूलित खानेपानी योजना

सुर्खेत: कर्णाली प्रदेश सरकारले जलवायु अनुकूलित खानेपानी योजना ल्याएको छ । बढ्दो जलवायु परिवर्तनको असरलाई ध्यानमा राखेर जलवायु अनुकूलित कार्यक्रम ल्याएको हो । पछिल्लो समय पूर्वाधार निर्माण गर्दा खानेपानीका मुहान...

सुर्खेत: प्रदेश राजधानी संरक्षण योजनालाई निरन्तरता दिइएको छ । गतवर्षबाट बजेट विनियोजन गरेर कार्यान्वयनमा ल्याएको योजनालाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिइएको हो । कर्णाली प्रदेश सरकारले यो वर्षको नीति तथा कार्यक्रम...

सुर्खेत: कर्णाली प्रदेश सरकारले परिमार्जन गरेर मुख्यमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । उत्पादनसँग जोडेर कार्यक्रम कार्यान्वयन गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । गत आर्थिक वर्षबाट पूर्वाधार केन्द्रित कार्यक्रम कटौती गरेर...

शैक्षिक गुणस्तर सुधार्न अनुदान

सुर्खेत: शैक्षिक गुणस्तर सुधार गर्न अनुदानका कार्यक्रमलाई निरन्तरता दिइएको छ । अघिल्लो आर्थिक वर्षबाट कार्यान्वयनमा आएको कार्यक्रम प्रभावकारी मानिएपछि यो वर्षपनि निरन्तरता दिइएको हो । कर्णाली प्रदेश सरकारद्वारा यो वर्ष कार्यक्रम कार्यान्वयन...

प्रदेश सरकारविरुद्ध अदालतमा रिट

सुर्खेत: कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् समावेशी नभएको भन्दै अदालतमा रिट दायर भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालयले उच्च अदालत सुर्खेतमा रिट दायर गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,...

कर्णालीमा खाद्यान्न अभाव नहुने

सुर्खेत: यो वर्ष कर्णाली प्रदेशमा खाद्यान्न अभाव नहुने भएको छ । अघिल्ला वर्षहरूमा चाडपर्वको मुखैमा हुने खाद्यान्न अभाव यसपटक नहुने भएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यो वर्षका प्रमुख...

सुर्खेत: कर्णाली प्रदेश सरकारले हिमतालबारे अध्ययन गर्ने भएको छ । अहिले हिमाली जिल्ला डोल्पा, मुगुलगायतका जिल्लाहरूमा नयाँ–नयाँ हिमताल फेला परेका छन् । पछिल्लो समय जलवायु परिवर्तनको असरले हिमताल पग्लिने क्रम...

श्रीमानबाटै महिला असुरक्षित

सुर्खेत: श्रीमानले फरुवाले टाउकोमा प्रहार गरेपछि चौकुने गाउँपालिका ५ रेक्चाकी ३० वर्षीया चन्द्रा देवकोटाले ज्यान गुमाइन् । मंगलवार बिहान अन्दाजी १०ः२० बजे ३२ वर्षीय गोपीराम जैसीले आफ्नै श्रीमतीलाई फरुवा प्रहार गरेर...

सुर्खेत: भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले अलपत्र पारिएका योजनामा चासो देखाएको छ । जमानत जफत गर्नेदेखि ठेक्का रद्द गर्नेगरी मन्त्रालय लागेको छ । साधनस्रोत हुँदाहुँदै पनि ठेकेदारको लापरबाहीका कारण...