सुर्खेत: कर्णाली प्रदेश सरकारको ‘छोरी–बुहारी छात्रवृत्ति’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । सुरुको आर्थिक वर्षबाट सरकारले प्राथमिकतामा राखेको उक्त कार्यक्रमले चालु आर्थिक वर्षमा पनि निरन्तरता पाएको हो । यो वर्ष पनि उक्त...
सुर्खेत: वीरेन्द्रनगर नगरपालिका–१० की दिपा वलीलाई बेपत्ता पारिएको २३ वर्ष भयो । आफन्तहरूका अनुसार २०६० साल साउन २३ गते वीरेन्द्रनगरस्थित इत्राम स्कुलबाट घर फर्कंदै गर्दा उनलाई नेपाली सेनाले अपहरण...
सुर्खेत: नेपालको संविधान २०७२ ले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्दै प्रत्येक नागरिकलाई शिक्षा, स्वास्थ्य, आवास, खाद्य सुरक्षालगायतका आधारभूत अधिकारहरूको सुनिश्चितता गरेको छ । संविधानको धारा ३१ मा विद्यालय...
सुर्खेत: कर्णाली प्रदेश सरकारले मानसिक रोग न्यूनिकरणलाई पनि प्राथमिकतामा राख्न थालेको छ । अघिल्ला वर्षहरूमा अन्य कार्यक्रहरूमा जोडेर मानसिक रोग शब्द मात्र राख्ने गरिएको थियो । यो वर्ष प्याकेजको रूपमा कार्यक्रम कार्यान्वयन...
सुर्खेत: कर्णालीका ठूला आयोजना निर्माणका लागि सम्भाव्यता अध्ययन हुन्छन् । प्रि–फिजिविलिटी अध्ययनपछि आयोजना निर्माणको चरणमा कमै मात्र जाने गरेका छन् । दुई दर्जनबढी जलविद्युत आयोजना निर्माणका लागि सम्भाव्यता अध्ययनको...
सुर्खेत: कर्णाली प्रदेश सरकारले कृषिमा रूपान्तरणको योजना बुनेको छ । कृषिको व्यावसायीकरणमार्फत् कर्णालीको रूपान्तरण गर्ने लक्ष्य सरकारको छ । त्यसैले कृषि लक्षित योजना र कार्यक्रम बढाइएको छ भने सोहीअनुसार योजना...
सुर्खेत: कर्णाली प्रदेश सरकारले एकीकृत बस्ती विकास कार्यक्रमलाई निरन्तरता दिएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर कार्यक्रमलाई निरन्तरता दिइएको हो । कर्णाली प्रदेशका १० वटै...
सुर्खेत: कर्णाली प्रदेशका मन्त्रालयको एकीकृत भवन निर्माणको काम धमाधम अघि बढेको छ । वीरेन्द्रनगर नगरपालिका–७ इत्राममा कर्णाली प्रदेश सरकारले सातवटै मन्त्रालय रहेको एकीकृत भवन ‘कर्णालीको सिंहदरबार’ निर्माण थालनी गरेको हो...
सुर्खेत: सुन्तला लटरम्म फलेर बोटले धान्न नसकेपछि काठको टेका लगाएर हाँगो जोगाएको छ । सुन्तलाबारीको बीचमा बस्ती बसेको छ । हरेक घरको छेवैमा सुन्तलाबारी छन् । दैलेखको दुल्लू नगरपालिका ४ चाल्नेमुल पुग्नेहरू...
सुर्खेत: जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पपछिको पुनर्निर्माण सुस्त देखिएको छ । कतिपय सार्वजनिक संरचनाहरू निर्माण गरिए पनि प्रभावित नागरिकहरूको पुनस्र्थापनामा भने अपेक्षित काम हुन सकेको छैन । क्षतिग्रस्त पूर्वाधार निर्माणलाई प्राथमिकता दिएपनि...
सुर्खेत: कर्णालीमा नवीनतम फलफूल खेती प्रवद्र्धन कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । प्रविधिमा आधारित फलफूल विकास स्याउ, ओखर बगंैचा विस्तार र हलुवावेद, किबी, ड्रागनफ्रूट, एभोकाडो जस्ता नवीनतम फलफूल प्रवद्र्धनको कार्यक्रम राखिएको...
सुर्खेत: २०७२ मा जारी भएको संविधानसँगै देश संघीयतामा गयो । जनताको घरदैलोमा सेवा पुर्याउने गरी स्थानीय तहहरू गठन गरिए । तीनै स्थानीय तहहरूको सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउने गरी संघीय...