सुर्खेत: कर्णालीमा ठूला आयोजना सञ्चालनमा छैनन् । सुरु भएका आयोजना निर्माणमा विवाद नै विवाद आउने गरेको छ । १३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याउन वर्षाैं लाग्यो । बल्लतल्ल सञ्चालन भएको छ । कर्णालीको...
सुर्खेत: सशस्त्र प्रहरी बलका वरिष्ठ हवल्दार मोहननाथ योगीका परिवारमा नसोचेको बज्रपात आइप¥यो । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका क्रममा योगी बेपत्ता भए । परिवारले उनको खोजी गरिदिन सबै ठाउँमा आग्रह गरे । तर...
सुर्खेत: कर्णाली प्रदेश सरकारले पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ । भवन निर्माण तथा सडक पूर्वाधार निर्माण गरेर अन्य पूर्वाधारका काम गर्ने बताएको प्रदेश सरकारले लक्ष्य अनुरूप प्रगति हासिल...
सुर्खेत: कर्णाली प्रदेश सरकारले विपद्बाट क्षति भएका पूर्वाधार निर्माण प्राथमिकताका आधारमा गर्ने भएको छ । यसअघि विपद्बाट क्षति भएको लामो समयसम्म पनि पूर्वाधारका काममा ढिलाइ हुने गरेको थियो । जसले...
सुर्खेत: कर्णाली प्रदेशको दश वर्षे शिक्षा नीति स्वीकृत भएको छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले ‘शिक्षा क्षेत्र योजना २०८३÷२०९२’ स्वीकृत गर्ने निर्णय गरेको हो । प्रदेश संरचना कार्यान्वयनमा आएको करिब दशक पछि...
सुर्खेत: कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो एक महिनामा तीन करोड बजेट कार्यान्वयन गरेको छ । यो विनियोजित कुल बजेटको एक प्रतिशतभन्दा पनि कम हो । प्रदेश लेखा नियन्त्रकको...
सुर्खेत: वीरेन्द्रनगर नगरपालिकाले व्यवस्थित सडक योजना ल्याएको छ । तर ती योजनाको प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन । यो वर्षपनि सुरक्षित सडकको योजना कार्यान्वयन गर्न लागेको नगरपालिकाले जनाएको छ...
सुर्खेत: शासन व्यवस्था बदलियो । शासक फेरबदल भए । केन्द्रीकृत अधिकार विकेन्द्रीकरण भयो । तीन तहका सरकार बने । प्रदेश र स्थानीय तहका सरकार पनि संविधान अनुसार नै अधिकार सम्पन्न भएका...
सुर्खेत: कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लागि कर्मचारीको स्वीकृत दरबन्दी ७६ जना हो । अहिले यहाँ ७० जना कर्मचारी कार्यरत छन् । मुख्यमन्त्री कार्यालयमा ६ जना कर्मचारी अपुग छन्...
सुर्खेत: पछिल्लो समय मौरी पालनमा कृषकहरूको संख्या बढ्दै गइरहेको छ । बजारमा स्थानीय महको माग बढ्न थालेपछि मौरी पालन व्यवसायप्रति मोह बढ्दै गएको हो । वीरेन्द्रनगर नगरपालिका–१२ पदमपुरकी सावित्री ढकाल...
सुर्खेत: कर्णाली प्रदेशको अग्रणी स्थानीय तह हो, वीरेन्द्रनगर नगरपालिका । प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर विकासका दृष्टिले पनि कर्णालीका अन्य पालिकाको तुलनामा अगाडि छ । जनसंख्यादेखि पूर्वाधार विकासलगायतका कोणबाट हेर्दा वीरेन्द्रनगर अब उपमहानगरपालिका...
सुर्खेत: यातायात व्यवस्था कार्यालय सुर्खेतमा सेवाग्राहीको अत्यधिक चाप छ । सात वर्षअघि स्थापना भएको प्रदेशस्तरीय यो कार्यालयले अहिलेसम्म पर्याप्त जनशक्ति पाएको छैन । कार्यालयका लागि आवश्यक पूर्वाधारको अभाव उस्तै छ । स्थापनाकालदेखि नै...