सुर्खेत: कर्णाली प्रदेश अस्थिरताको सिकार भएको छ । संघीयता कार्यान्वयनसँगै बनेको प्रदेश सरकारले स्थायित्व पाउन सकेको छैन । छोटो समयमै नेतृत्व फेरबदल हुँदै आएको छ । अहिले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)...
सुर्खेत: कृषिमा युवा आकर्षण बढाउन नयाँ कार्यक्रम कार्यान्वयन गरिने भएको छ । कर्णाली प्रदेश सरकारले बजेटमार्फत युवाहरूलाई कृषिमा आकर्षण गर्ने कार्यक्रम ल्याएको हो । यसअघि स–साना कार्यक्रम मात्र सरकारको नीति तथा कार्यक्रम...
सुर्खेत: प्रयोगविहीन विषादी प्रयोगशाला सञ्चालनमा ल्याइने भएको छ । जनशक्ति व्यवस्थापन गरेर सल्यानको कपुरकोट र सुर्खेतको हर्रेबाट विषादी परीक्षण प्रयोगशाला सञ्चालन गर्न लागेको हो । वर्षौंपछि कर्णाली प्रदेश सरकारको उक्त योजना कार्यान्वयनमा...
सुर्खेत: अविरल वर्षापछि शनिवार साँझ जाजरकोट जिल्लाको भेरी नगरपालिका–२ स्थित रिसाङ ईलाकामा आएको लेदोसहितको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । उक्त पहिरोले दर्जन बढी घरमा क्षति पु¥याएको...
सुर्खेत: कर्णालीको भूगोल भिरालो छ । भू–वनोटका कारण बर्सेनि खेतीयोग्य जमिन मासिँदै गएको छ । जथाभावी रूपमा सडक निर्माण गरिँदा अहिले अधिकांश बस्ती जोखिममा परेका छन् । जसलाई नियन्त्रण गर्न प्रदेश...
सुर्खेत: गुणस्तर परीक्षण गरेर मात्र पूर्वाधार निर्माण गर्ने नीति कडाइका साथ कार्यान्वयन गरिने भएको छ । कर्णाली प्रदेश सरकारले पूर्वाधार निर्माण कार्यको गुणस्तर परीक्षण गर्न प्रयोगशाला स्थापना गरेर काम गर्ने भएको...
सुर्खेत: कर्णाली प्रदेश सरकारले हरियाली प्रवद्र्धन कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । पर्यटन प्रवद्र्धन गर्न उक्त योजना कार्यान्वयन गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । अघिल्ला वर्षहरूमा पनि उक्त कार्यक्रम कार्यान्वयन...
सुर्खेत: वीरेन्द्रनगर–९ स्थित साना किसान कृषि सहकारीले सञ्चालन गरेको शीतगृह (चिस्यान केन्द्र) ले किसानलाई राहत मिलेको छ । विगतमा बिक्री नभएर आफ्ना उत्पादन खेर फाल्न बाध्य किसानले अहिले बिक्री...
सुर्खेत: सामान्यतया साउन १५ देखि भदौ १५ सम्म धान गोडमेल गर्ने समय हो । यतिबेला धान गोडमेलसँगै किसानहरूले खेतबारीमा मल हाल्ने गर्छन् । कर्णालीमा भने यसैबेला मलको चरम अभाव छ । पर्याप्त...
सुर्खेत: कर्णाली प्रदेशमा आयोजना गर्ने भनिएको लगानी सम्मेलन फेरि पनि अनिश्चित बनेको छ । सरकार फेरबदलको सोझो असर लगानी सम्मेलनमा परेको हो । विभिन्न समयमा गठन भएका सरकारले लगानी सम्मेलनको विषयलाई...
सुर्खेत: कर्णालीका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पदभार ग्रहण गरेको चार दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तारको सुरसार देखिएको छैन । हालसम्म सत्तारूढ दल नेपाली कम्युनिष्ट पार्टी र नेकपा (एमाले)बीच मन्त्रालय भागबन्डा...
सुर्खेत: कर्णाली प्रदेश सरकारले गुठी जग्गा व्यवस्थापन गर्न लागेको छ । गुठी जग्गासम्बन्धी प्रदेशमा उत्पन्न समस्या समाधान गर्नका लागि मापदण्ड निर्माण गर्न लागिएको हो । संघ, प्रदेश र स्थानीय सरकार...