‘कर्णाली’ शब्द सुन्न बित्तिकै रोग, भोग, शोक, अभाव, विकटता सबैको दिमागमा झल्किन्छ होला । यसको परिभाषा सायद यो भन्दा अहिले पनि माथि उठ्न सकेको छैन । अन्य प्रदेशहरूको तुलनामा भौगोलिक, सामाजिक,...
आजको समाजमा बढदै गएको एक जटिल मुद्दा बालबालिकाहरूमा नैतिकताको खडेरी रहेको प्राय सबैतिर सुन्दै र भोग्दै आएको पाइन्छ । विद्यार्थीहरूको व्यवहार असाध्यै रुखो, अटेरी, पढाइप्रति ध्यान नदिने, कुलत र...
विकासका पूर्वाधारमध्ये सबैभन्दा महŒवपूर्ण र प्रमुख पक्ष शिक्षा हो, जसले मानवीय चेतनाको सकारात्मक विकास गर्दै हरेक क्षेत्रको विकास निर्माणमा सकरात्मक भूमिका निर्वाह गर्दछ । जहाँ शिक्षा छ, शैक्षिक उत्पादन राम्रो...
राष्ट्रिय परीक्षा बोर्डले साउन दोस्रो साता माध्यमिक शिक्षा परीक्षा(एसईई)को नतिजा प्रकाशन ग¥यो । दुई वर्षको कोभिड महामारीपश्चात् भौतिक उपस्थितिमा २०७९ वैशाखमा परीक्षा सञ्चालन भएको थियो । जसको नतिजा तीन...