तिलक अधिकारी  नेपाल एक कृषिप्रधान साथै जलस्रोतको दोस्रो धनी देश हो । प्रकृतिले नै नेपाललाई कृषिको लागि उपयुक्त वातावरण तयार गरिरहेको हुन्छ । भौगोलिक बनावट र मौसम अनुसार फरक–फरक...

भरतकुमार साउद माक्र्स र एंगेल्सले माक्र्सवादी सौन्दर्यशास्त्र तथा कलासाहित्यका कुनै पक्षहरूका बारेमा पनि व्यवस्थित रूपले चिन्तन गरेको पाइँदैन । उनीहरूको अध्ययन मुख्य गरी आर्थिक र राजनीतिक सिद्धान्तहरूमा केन्द्रित देखिन्छ...

विष्णुकुमार खड्का विक्रम सम्वत् २०७२ को नयाँ वर्षसँगै सुरुवात भएको नेपाली शिक्षाको नयाँ शैक्षिक सत्रको क्यालेण्डर करिब बिसौनीको नजिक आइपुग्न थालेको छ । करिब दुई महिनाभित्र शैक्षिक सत्र २०७२÷०७३...

दिनेश गौतम वीरेन्द्रनगर बजारका मुख्य क्षेत्रमा यस क्षेत्रका अधिकांश मानिसहरूले पैदल वा सवारीसहित यात्रा गरेका छन् । उनीहरूको यात्रामा कहिले पैदल यात्रु हुँदा त कहिले सवारी साधनको चालक हुँदा...

एउटा प्रेमपत्र

पुनम बिसी खै कसरी सुरु गरु ? कहाँबाट सुरु गरु ? कुनै पत्तो पाउन सकिरहेको छैन । भनिन्छ, मायाको कुनै निश्चित रूप हँुदैन, माया गर्ने कुनै निश्चित समय हुँदैन...

प्रेमबहादुर शाही भनिन्छ ‘प्रेम हाँसो र आँशुसँग खेल्छ, जीवनका सबै थोक प्रेमको अङ्गालोभित्र आउँछन र जीवनका प्रत्येक कदम, प्रत्येक क्षेत्रमा यसले प्रभाव पार्छ ।’ त्यसैले प्रेमलाई राम्रोसँग जान्नु र...

कुलप्रसाद चपाईं विगतदेपख अहिलेसम्म विद्यार्थी जीवनको फलामे गेट मानिने एसएलसीमा विद्यार्थी मूल्याङ्कन अङ्कबाट हँदै आइरहेको थियो । मार्कसिट अनुसार विभिन्न दर्जा र श्रेणी छुट्टाउन अभ्यस्त हाम्रो शैक्षिक संरचनालाई बदल्दै...

दिनेश गौतम गत बुधवार सुर्खेत उद्योग वाणिज्य संघले सुर्खेतको स्थानीय बजार तथा नगरका विभिन्न क्षेत्रहरूमा हरेक शनिवार भइरहेको सरसफाइ कार्यक्रमको समीक्षाका साथसाथै विभिन्न विषयमा छलफल कार्यक्रम राखेको थियो ।...

पुनम बिसी एक्काईस औँ शताब्दीको नयाँ नेपाल परिवर्तन तथा विकासको पक्षमा छ । नेपाल सरकारद्वारा नेपाली नागरिकमा समान हक तथा अधिकारको कार्यान्वयनका लागि विभिन्न क्रियाकलापहरूको निर्माण भएका भने होइनन्...

एन योगी ‘आस्था’ परचक्रिकोमा गएर थाल थापेर पेट भर्ने आफ्नै जन्मभूमिमा, ढुङ्गामुढा बर्साएर नेपालीहरूको चुलो चिसो बनाउने, गौडागौडा कुरेर नेपाली निमुखा जनताहरूलाई पासो थाप्ने, दैवीप्रकोपले नै त आधा मरेको...

गोविन्द केसी केही महिनायता नेपालमा पेट्रोलियम पदार्थको आयात र त्यसैगरी वितरणमा हामी सबै नेपालीले केही असहजता महसुस गरेका छौं । कालोबजारी र घण्टौं लाइनमा बस्नुपर्ने बाध्यताले नेपाली जनजीवन नै...

विष्णुकुमार खड्का ऊर्जा सङ्कट नेपालको मात्र नभएर सिङ्गो विश्व समुदायको चिन्ता र चिन्तनको सवाल हो । आज विश्वका अति शक्तिशाली भनिएका राष्ट्रहरू पनि ऊर्जामा आत्मनिर्भर बन्न सकेका छैनन् ।...