दिनेश गौतम मिती ः २०७२ पौष २२ गते । स्थान ः क्षेत्रीय अस्पताल सुर्खेत ।  समय ः दिउँसो १२ः३० बजे । ‘औषधि दिन प¥यो बाबु’ एउटी बुढी महिलाले झ्यालबाट...

पुनम बिसी बढ्दो सामाजिक समस्याका रूपमा देखापरेको लागू पदार्थ दुव्र्यसन नेपाल लगायत सुर्खेतमा पनि आफ्नो नकारात्मक प्रभाव जमाइरहेको छ । सम्बन्धित निकायका पदाधिकारीहरू, विभिन्न संघ–संस्थाद्वारा आयोजित कार्यक्रमहरू तथा लागू...

दिपक गिरी ‘कर्महारा’ ऐतिहासिक रूपमै देशले संविधानसभामार्फत् नयाँ संविधान जारी गरीय पश्चात् अहिले नयाँ भन्ने शब्दले विशेषगरी चर्चा पाएको छ । कतिपय कुरा त चर्चा पाएको मात्र नभइ पूरा...

गणेशकुमार कार्की केही महिनाअघि म्याच फिक्सिङ्ग र अनिश्चित भविष्यको दोसाँधमा रहेको नेपाली फुटबल सम्बन्धी लेख लेखिराख्दा साफ फुटबल मुखैमा थियो । प्रतियोगिता थियो, खेल भयोे अनि स्वभाविक रूपले हार...

दिनेश गौतम यत्र तत्र सर्वत्र तपाईंले, मैले र हामी सबैले देखेका छौं परिवर्तन समाजको, गति समाजको र विकास समाजको । हामीले आफनो परिवर्तन आफैंमा मूल्याङ्कन गर्न सकेका छौं ।...

महेश के. भट्टराई कल्पना गरौं । एकछिनको लागि सूर्य बिलाएको छ । चन्द्रमा पनि हराएको छ । पृश्वीमा कतैबाट प्रकाश परेको छैन । अन्धकार छ । हिँड्न खोज्दा अँध्यारोमा...

बालकृष्ण सुनार हाम्रो नेपाली समाजमा विभिन्न प्रकारका सांस्कृतिक चाडपर्व र मेलाजात्राहरू रहेका छन् । हाम्रा पूर्वजहरूले पौराणिककालदेखि नै विभिन्न प्रकारका मेला, जात्रा, वा चाडपर्वहरूलाई विभिन्न स्वरूप दिएर मनाउँदै आइरहेका...

डम्बरबहादुर खत्री उत्तरआधुनिकवाद सर्वव्यापक विचार हो जसको विश्व मानव समुदायले प्रयोग गर्दछन् हामी पनि तिनैबाट प्रेरित छौं । यसमा हाम्रो मात्र मौलिक व्याख्या छैन विश्वको छ केवल हामीले हाम्रो...