दिनेश गौतम- हामी सुर्खेतकै बासिन्दाहरू वर्षमा कति पटक काँक्रेविहार जान्छौं ? सायदै जान्छौं होला । विरलै जान्छौं, त्यो पनि बाहिरबाट आएको कोही कसैले काँक्रेविहारको बारेमा सुनेको होस् र उसको...

चेलीलाई दाइजोः शिक्षा

विष्णुकुमार खड्का  साक्षरता र सक्षमता शिक्षाका सार हुन् । संसार बुझ्ने र बुझाउने साक्षरता शिक्षा सबैको साझा सवाल  हो । सबैको लागि साक्षरता शिक्षा अनिवार्य र निःशुल्क हुनु संवैधानिक...

राजनीतिमा अवसर र चुनौती

मोहनमाया ढकाल राजनीतिक आन्दोलन वा राज्य व्यवस्था परिवर्तन पश्चात् राज्य सञ्चालनमा महिलाको सहभागितालाई र उपस्थितिलाई कहिल्यै महŒव दिइएन । संसारका अति विकसित राष्ट्रहरूले समेत महिलालाई राजनीतिक अधिकार दिने सवालमा...

वर्गीय आरक्षण किन ?

दिनेश गौतम यो वर्ष नेपाल थुप्रै विर्सन लायक र थुप्रै गर्व गर्न लायक घटनाको साक्षी रह्यो । नेपालको इतिहासमा पहिलोपल्ट महिला राष्ट्रप्रमुख भइन् विद्यादेवी भण्डारी, राष्ट्रपतिको लागि कुनै आरक्षणको...

प्रतिमा परियार महिलामाथि हुने हिंसाका प्रकृतिहरू फेरिँदै गएका छन् तर हिंसाको श्रृङ्खलामा भने कमी आउन सकेको छैन । आफ्नै घर र समाज नै महिलाहरूका लागि असुरक्षित बन्दै गइरहेको छ...

माधव तिमिल्सेना सर्वधर्मका अनुयायीहरूले ईश्वरलाई एक ‘आत्मज्योर्तिमय सत्ता’ को रूपमा मान्दछन् । परमात्मा एक हुनुहुन्छ, न्यम क्ष्क इलभ। परमात्मा देहधारी नभइ ज्योति समान यादगारको रूपमा लिइन्छ । रामेश्वरम्, गोपेश्वरम्मा...

गीता थापा महिला आन्दोलनको इतिहास लामो छ । यद्यपि सन् १९७० को दशकदेखि महिला आन्दोलन थप सङ्गठित र व्यवस्थित भएको हो । विश्वका केही क्रियाशील महिलाहरूले सुरुवात गरेको महिला...

विष्णुकुमार खड्का नेपालको सबैभन्दा पुरानो र हालको प्रमुख राजनीतिक दल नेपाली कांग्रेस यतिबेला पार्टीको बहुप्रतिक्षित केन्द्रीय महाधिवेशन संघारमा छ । नेपाली प्रजातान्त्रिक आन्दोलनको एक अग्रणी राजनीतिक दल जसको इतिहास...

दिनेश गौतम अल व्याड थिङ ह्यापन्ड विकज अफ गड । हामी सबै यही भन्छौ, यहाँ जे नराम्रो हुन्छ, त्यसमा भगवान दोषी छन् । कतिले भगवान्को साटो भनिदिएको हुन सक्छन्...

दीपेन्द्र ओली विश्वभर अधिकांश संख्यामा रहेका दुईथरी लैङ्गिक अवस्था भएका मानिस अथवा महिला र पुरुष भनेर हामीले चिन्ने गरेका छौं । हुन त अहिले न महिला न पुरुष लिङ्ग...

दिनेश गौतम भौगोलिक अवस्थितिले त्यस क्षेत्रको विकास, त्यस क्षेत्रमा रहेको संस्कृति तथा त्यस क्षेत्रको चर्चा परिचर्चामा पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव पार्दछ । अझँै भनिन्छ, भूगोलका स्वरूपहरू पहाड...

डम्बरबहादुर खत्री कोतपर्वको दरबारिया नरसंहारपछि नेपालमा राणा शासन उदय भएको थियो । १०४ वर्षसम्म विभिन्न उतार चढाव राख्दै वि.सं. २००७ सालमा राणा शासन प्रायः अन्त गर्न लामो क्रान्तिको पृष्ठभूमि...