पृष्ठभूमि उदारवादका आधारभूत मान्यताहरूको अभ्यास नेपालमा धेरै पहिलादेखि हुँदै आएको छ । यद्यपि, आर्थिक उदारीकरणको अभ्यास भने २०४६ सालपछि भएको मानिन्छ । यस आलेखमा नेपालमा आर्थिक उदारीकरणको इतिहास र...

आँगनको सरकारलाई नियाल्दा

  गणतन्त्र आएपछि जनताले खास के पाए भन्ने एउटा अहम प्रश्न छ, जसको चित्तबुझ्दो उत्तर कसैसँग छैन । तर सिंहदरबार बालुवाटार र प्रदेश सरकारमाथि रजाइँ गर्ने राजनीतिले ठूलो स्वार्थ...

रविको उदय र भयभीत राजनीति

    सञ्चारकर्मबाट राजनीतिमा उदाएर चर्चा कमाएका रवि लामिछानेलाई केही बदनाम राजनीति पार्टीले मात्र होइन, तिनको भित्री निर्देशनमा मूलधारका केही मिडियाले पनि बराबर खेदिरहे । यसो भनेर लामिछानेको पक्षधरता लिएको...

प्रदेश सरकारमाथि प्रश्न गर्ने एउटा महŒवपूर्ण औजारको रूपमा यहाँको बजेटको प्रभावकारी कार्यान्वयन हुन नसक्नुलाई लिने गरिन्छ । अर्को आलोचना यहाँको बेरुजु र भ्रष्टाचारका उजुरीहरूको संख्यालाई हेरेर पनि गर्ने गरिएको...

गठबन्धनमा अल्झेको राजनीति

गठबन्धनका कारण जनताको अभिमतभन्दा फरक धारबाट सरकार निर्माण भएको कुरा सबैको जानकारीमा छ । सुशासन र जनजीविकाको सवालमा उदासीन यो सरकारले नैतिकताको भाषण र अनावश्यक प्रचारबाजीमा अधिक समय खर्च...

  सन् २०२३ को अक्टोबर–नोभेम्बरमा १३औँ विश्वकप क्रिकेट समापन भएसँगै सन् २०२७ को लागि छनोट नियमसहित तालिका प्रकाशित भएको छ । विश्वकप खेल्ने राष्ट्रको संख्या १० बाट बढाएर १४ पु¥याएपछि...

प्रचारबाजी राजनीति

    ‘लङ्का जलाउने हनुमान, पगरी पाउने गुना !’ यो उखानले मानसपटलमा एउटा चित्र बनाउँछ । रामायणकालमा सीता हरण गरी रावणले लङ्का पु¥याएपछि रामका भक्तवत्सल प्रिय पात्र तथा वानर...

  लोकतन्त्रमा कुनै पनि विषयहरूमा गरिने चर्चा र बहसले महŒव राख्छ । बहस र चर्चाले गर्दा विभिन्न दृष्टिकोणहरूलाई सुन्न र समावेशीता, समझदारीको संस्कृति बनाउन टेवा पुर्‍याउँछ । नीतिगत बहसहरूले...

राजनीतिको सत्ता यात्रा

‘३२ सिटको माओवादी पार्टीले सरकारको नेतृत्व गरेको एकथरीलाई पटक्कै मन परेको छैन…।’ माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले पटकपटक सार्वजनिक रूपमा दिइरहने अभिव्यक्ति हो यो । एकथरिलाई मात्र होइन...

  कर्णाली प्रदेश सरकार स्थापना भएको ६ वर्ष पुगिसकेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७४/०७५ देखि २०८०/०८१ सम्म गरी सात वटा आर्थिक वर्षको बजेट ल्याइसकेको छ । आर्थिक...

राज्य आतंकको बर्बरता

कालगतिले बा मरेपछि छोरो हुनुको नाताले एकैचोटि आमा र सानी बहिनीको जिम्मेवारी बहन गर्नुपर्ने बाध्यता आयो । खान लाउन पुग्ने सम्पत्ति छैन, जागिर पाइँदैन । नेता मन्त्री र तिनका छोराछोरीले बिचौलियासँग...

दृष्टिसम्बन्धी अपाङ्गता भएकाहरूलाई शिक्षाको मूल प्रवाहमा एकसाथ सामेल गराउन प्रयोगमा रहेको ६ वटा थोप्लाहरूमा आधारित अक्षर संरचनाको प्रणाली ब्रेल लिपि हो । अर्को शब्दमा आँखाको सहायताले र कुनै उपकरणको प्रयोग...