सन् २०२३ को अक्टोबर–नोभेम्बरमा १३औँ विश्वकप क्रिकेट समापन भएसँगै सन् २०२७ को लागि छनोट नियमसहित तालिका प्रकाशित भएको छ । विश्वकप खेल्ने राष्ट्रको संख्या १० बाट बढाएर १४ पु¥याएपछि...

दृष्टिसम्बन्धी अपाङ्गता भएकाहरूलाई शिक्षाको मूल प्रवाहमा एकसाथ सामेल गराउन प्रयोगमा रहेको ६ वटा थोप्लाहरूमा आधारित अक्षर संरचनाको प्रणाली ब्रेल लिपि हो । अर्को शब्दमा आँखाको सहायताले र कुनै उपकरणको प्रयोग...

विश्वकपको बाटोमा नेपाल

विगतमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को विश्वकपको छनौटको विषयलाई लिएर केही आलोचना समेत भएको थियो । यसमा तल्लो क्रममा रहेका देशहरूलाई मौका नै नदिइएको तथा क्रिकेटमा बलिया राष्ट्रको सिन्डिकेट रहेको...

भाषा मानव जीवनको सबै कुरा व्यक्त तथा प्राप्त गर्ने स्वविकसित साधन हो । त्यसैले भाषालाई मानव जीवनको कार्यसम्पादनको माध्यमका रूपमा लिइन्छ । व्यक्तिले अङ्गहरूको चाल गरेर, ध्वनि निकालेर (बोलेर)...

सङ्कटमा गोपनीयता

गोपनीयता भन्नासाथ गोप्य अथवा आफूबाहेक कसैलाई थाहा नभएको कुरा हो । अर्को शब्दमा त्यस व्यक्ति वा संस्थागत रूपमा निहीत कुनै अन्तरवस्तुलाई त्यसको गोपनीयता भनिन्छ । वैयक्तिक यौनिक जानकारी, उत्पति,...