सुर्खेतको प्रजातान्त्रिक आन्दोलनमा संघर्षशील छबि बनाएका पुरानो पुस्ताका नेता गोविन्द मल्लको यहीँ असोज २३ गते ७८ वर्षको उमेरमा असामयिक निधन भयो । उहाँका बारेमा अनेकौं सकारात्मक स्मृतिहरू छन् मसँग...
जेनजी पुस्ताले उठान गरेको आन्दोलनले देशमा आँधीमय गतिमा नयाँ सत्ताको भ्रूण तयार गर्ने परिस्थिति सिर्जना गरेको कुरा सर्वविदितै छ । देशमा शदीयौंदेखिका काला कर्तुतहरूसँग लड्दालड्दै थाकेका पुस्ताहरू निरासाको जीवन जिउन...
सुर्खेती साहित्याकाशमा कविवर काशीनाथ योगीको (जन्म १९९० चैत १२ तथा निधन २०८१ असार ५ गते) योगदान विशिष्ट प्रकारको छ । यिनको दीर्घ काव्य साधनालाई समग्रमा मूल्याङ्कन गरियो भने भक्तिधाराको...
काल्पनिक समाजवादी धाराको प्रादूर्भाव प्राचीन ग्रीसबाट भएको हो । यद्यपि, यससम्बन्धी विचार इशापूर्व ५६३ वर्षअघि पूर्वीय समाज (नेपालको लुम्बिनी अञ्चलको तिलौराकोट)मा सिद्वार्थ गौतम (इ.पू.५६३–४८३)को जन्मसँगसँगै भएको हो । बुद्वम् शरणम् गच्छामी,...
समाजमा मिलेर बस्ने मानवीय गुणलाई सबैभन्दा पहिले धर्मले नै अतिक्रमण गर्यो । मानिसमा विद्यमान प्रेम, करुणा, दया, सहयोगजस्ता अति सुन्दर गुणहरू जातीयता, धर्म, साम्प्रदायिकताजस्ता कारणले गर्दा लोपोन्मुख अवस्थामा...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थापना २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल, सन् १९४९ मा भारतकाे कलकत्तास्थित श्यामबजारकाे याैटा बंगालीको घरको दाेस्राे तलामा भयो । संस्थापकहरू पुष्पलाल...