-दिनेश गौतम पृष्ठभूमी वीरेन्द्रनगर नगरपालिकाको स्थापना वि.सं. २०३३ सालमा सुर्खेत उपत्यकाभित्र पर्ने कट्कुवा, गोठीकाँडा र जर्बुटा गाउँ पञ्चायतका केही भागलाई मिलाएर वीरेन्द्रनगर नगर पञ्चायतका रूपमा भएको हो...