सुर्खेत: कर्णाली प्रदेश सरकारको वित्तीय प्रगति निराशाजनक देखिएको छ । चालु आर्थिक वर्ष २०७९/०८० को ६ महिना ‐साउन–पुस) मा विकास बजेट १० प्रतिशत पनि कार्यान्वयन भएको छैन । कर्णाली सरकारले...

इजाजतविनै क्रसर उद्योग

सुर्खेत: लेकवेशी नगरपालिकामा सञ्चालित क्रसर उद्योगको मंगलवार अनुुगमन गरिएको छ । पालिकाको वडा नं. १, ८ र ९ मा तीन वटा क्रसर उद्योग अवैध रूपमा सञ्चालन गरिएको पाइएको छ ।...

तीन वटा पालिकामा जग्गाधनी पुर्जा वितरणको प्रक्रिया नै अघि बढेन सुर्खेत: भूमिसम्बन्धी समस्या समाधान आयोगले सुर्खेतमा हालसम्म तीन सय ५० परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ । आयोगले कोटमाझखर्क अन्तर्गतका र...

सुर्खेत: वीरेन्द्रनगरस्थित यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको अत्यधिक चाप छ । चार वर्षअघि स्थापना भएको प्रदेशस्तरिय यो कार्यालयले अहिलेसम्म पर्याप्त जनशक्ति पाएको छैन । कार्यालयका लागि आवश्यक पूर्वाधारको उस्तै अभाव छ । स्थापनाकालदेखि...

चक्रपथ निर्माणको काम ठप्प

सुर्खेत: वीरेन्द्रनगरमा निर्माणाधीन चक्रपथ (रिङ्गरोड) को काम रोकिएको छ । वीरेन्द्रनगर नगरपालिकाले जग्गाको विवाद सुल्झाउन नसक्दा सडक निर्माणको काम ठप्प भएको हो । हालसम्म चक्रपथको ६८ प्रतिशत भौतिक प्रगति र...

सुर्खेत: पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाका स्वास्थ्य संस्थाहरूमा सरकारले निःशुल्क उपलब्ध गराउने औषधी तीन÷चार महिनाको फरकमा एकपटक आउँछ । त्योपनि निकै न्यून मात्रामा । सरकारले जुनसुकै सरकारी स्वास्थ्य संस्थाबाट ५८ प्ररकारका...

सुर्खेत: अघिल्लो कार्यकालमा स्थानीय सरकारले सडक पूर्वाधार निर्माणमा ठूलो लगानी गरे । स्थानीय तहको पहिलो कार्यकालमा वडैपिच्छे सडकका ट्रयाक खोलिए । गएका पाँच वर्ष सडक खन्ने कामलाई प्राथमिकता दिएका स्थानीय...

सुर्खेत: कर्णाली प्रदेशमा वित्तीय साक्षरता ५९ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आधार सर्वेक्षणमा कर्णालीको वित्तीय साक्षरता ५९ दशमलव सात प्रतिशत रहेको देखाएको हो । समग्र राष्ट्रिय...

सुर्खेत: प्रदेशसभाको दोस्रो कार्यकालका लागि सदस्यहरू निर्वाचित भइसकेका छन् । कर्णाली प्रदेशसभामा ४० जना सदस्य रहन्छन् । उनीहरूले विभिन्न शीर्षकमा सेवा–सुविधा पाउँछन् । उनीहरूको सुविधामै ठूलो रकम खर्च हुने गरेको छ । प्रदेशसभाका पदाधिकारी...

सुर्खेत: वीरेन्द्रनगर नगरपालिकामा दरबन्दीभन्दा झन्डै तेब्बर संख्यामा कर्मचारी छन् । अधिकांश स्थानीय तहले जनशक्तिको अभाव झेलिरहेका बेला वीरेन्द्रनगरमा भने ठूलो संख्यामा कर्मचारी कार्यरत रहेका हुन् । नगरपालिकामा हाल स्थायी र करार गरी...

एक दर्जन विधेयक निष्क्रिय

सुर्खेत: कर्णाली प्रदेशसभाको पहिलो कार्यकालमा तयार भएका ११ वटा महŒवपूर्ण विधेयकहरू निष्क्रिय भएका छन् । संसद्मा दर्ता भइ प्रक्रियामा रहेका सरकारी र गैरसरकारी विधेयकहरू कार्यकाल सकिएसँगै स्वतः निष्क्रिय भएका हुन् । दोस्रो...

सुर्खेत: यसअघि स्थानीय तहको नेतृत्व गरिसकेका केही व्यक्तिहरू यसपटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । कर्णालीमा स्थानीय सरकार हाँकेका दुई जना पालिका प्रमुख र दुई जना समन्वय प्रमुख प्रदेशसभा सदस्यमा...