सुर्खेत: कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभा सदस्यको पद गुमाएका छन् । प्रदेशसभा सचिवालयको निर्णयविरुद्ध शर्माले सर्वोच्च अदालतमा हालेको रिट खारेज भएसँगै उनको पद गुमेको हो । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)...

अविरल वर्षा, बाढीको जोखिम

सुर्खेत: सुर्खेतसहित कर्णाली प्रदेशका अधिकांश जिल्लामा शुक्रवार दिनभर पानी प¥यो । अविरल वर्षाका कारण बाढी र पहिरोको जोखिम बढाएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार...

रात्रीकालीन सवारी सञ्चालनमा रोक

सुर्खेत: कर्णाली प्रदेशका १० वटै जिल्लामा रातिको समयमा सवारी साधन गुड्न रोक लगाइएको छ । वर्षा र त्यसले निम्त्याउने जोखिमको सम्भावनालाई मध्यनजर गर्दै रात्रिकालीन सवारी आवागमन रोक्ने निर्णय गरिएको हो ।...

छनोट प्रतियोगिता हुने

सुर्खेत: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि कर्णाली प्रदेशमा जिल्ला तथा प्रदेशस्तरीय छनोट प्रतियोगिता हुने भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले जिल्ला र प्रदेश छनोटको मिति तथा स्थान निर्धारण गरेको...

सुर्खेत: नेपाली कांग्रेसका सांसद विष्णुबहादुर खड्काले कर्णाली प्रदेश अस्पताल सुर्खेतमा तत्काल न्यूरोलोजिस्ट र कार्डियोलोजिस्ट चिकित्सकको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले प्रादेशिक अस्पतालमा विशेषज्ञ...

सुर्खेत: कर्णाली प्रदेश सभाका सदस्यहरूलाई स्वकीय सचिवको सुविधा दिन पहल थालिएको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले सांसदहरूलाई नियमअनुसार स्वकीय सचिव सुविधा उपलब्ध गराउन पहल अघि बढाएको हो । मुख्यमन्त्री...

मृतकको संख्या बढ्दो

सुर्खेत: रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या एक हजार तीन सय ५८ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, मंगलवार साँझ ६ बजेसम्म बाढीमा मृत्यु भएका...

भेरी पम्पिङमा फेरि बिलम्व

सुर्खेत: कर्णालीमा ठूला आयोजना सञ्चालनमा छैनन् । सुरु भएका आयोजना निर्माणमा विवाद नै विवाद आउने गरेको छ । १३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याउन वर्षाैं लाग्यो । बल्लतल्ल सञ्चालन भएको छ । कर्णालीको...

सुर्खेत: रसुवाको कोटेकोशी नदीमा आएको बाढीमा परेर कर्णाली प्रदेशका दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार, मृत्यु हुनेमा सल्यानको...

कर्णाली राजमार्ग अवरुद्ध

सुर्खेत: पहिलो गएपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा लेदोसहितको पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका...

सुर्खेत: कर्णाली प्रदेशमा कार्यरत सरकारी कर्मचारीहरूको पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग गरिने भएको छ । प्रदेश सरकारले कर्मचारीको दुई दिनदेखि सात दिनको बराबरको तलबस्केल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको...

सुर्खेत: रसुवामा भोटेकोशी बाढीपछि चीनसँगको हुम्लास्थित हिल्सा नाकाबाट नेपाल प्रवेश गर्ने विदेशी नागरिकका लागि अध्यागमन विभागले अस्थायी व्यवस्था गरेको छ । रसुवाको टिमुरेहुँदै चीन प्रवेश गर्ने सडक, पुललगायत भौतिक संरचनामा बाढीका...