सुर्खेत: रसुवामा आएको बाढीपछि बेपत्ता भएका कर्णाली प्रदेशका ७४ जना सम्पर्कमा आएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी सन्तोष सिंह राठौरका अनुसार रसुवा बाढीपछि कर्णालीका नागरिक ठूलो...
सुर्खेत: भोटेकोशी बाढीपछि कर्णालीका दुई सयभन्दा बढी सम्पर्कविहीन भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार सम्पर्कविहीन दुई सय ६५ मध्ये ५७ जना सम्पर्कमा आएका छन् । बाँकी दुई...
सुर्खेत: कर्णाली प्रदेश सरकारमा तीन जना मन्त्री थपिएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीको सत्ता सहकार्यमा बनेको सरकारमा बिहीवार तीन महिला सांसद मन्त्री नियुक्त भएका...
सुर्खेत: आफूलाई ‘पाथिभरा माता’ भनेर चिनाउने सुर्खेतका समीर थापालाई जिल्ला अदालत सुर्खेतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश तीर्थराज भट्टको एकल इजलासले थापालाई कारागार चलान गर्न र घटनाको...
सुर्खेत: कर्णाली प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)भित्र मन्त्री छनोटमा विवाद देखिएको छ । नेकपा(एमाले) सँगको सत्ता गठबन्धनबाट नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही मुख्यमन्त्री बनेका छन् ।...
सुर्खेत: कर्णालीसहित देशभर यस वर्षको धान रोपाइँ सकिएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको कृषि विभागको अन्तिम तथ्यांक अनुसार देशभरि समग्रमा ९८.५६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको हो । विभागका...
सुर्खेत: कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले दैलेखमा पेट्रोलियम उत्पादन उत्पादन प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् । प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा बिहीवार आयोजित कार्यक्रममा जोशीले दैलेखमा पेट्रोलियम पदार्थ...
सुर्खेत: कर्णाली प्रदेशका ७४.३० प्रतिशत जनसंख्याले राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत उपभोग गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठका अनुसार आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार २०८२ फागुनसम्म कर्णाली प्रदेशका...
सुर्खेत: भेरी नदीमा खसेको गाडीसँगै बेपत्ता भएका दुई जना अझै भेटिएका छैनन् । छिन्चु–जाजरकोट सडक खण्डअन्तर्गत सल्यानको बन्गाड कुपिण्डे नगरपालिका–१ अम्रा नजिकै बुधवार बेलुकी लु १ज ३०२२ नम्बरको जिप सडकबाट भेरी...
सुर्खेत: कर्णाली प्रदेश सरकार विस्तारमा अझै विलम्ब हुने देखिएको छ । साउन १२ गते मुख्यमन्त्री नियुक्त भएका मंगलबहादुर शाहीले दुई सातासम्म पनि मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् । सत्तासाझेदार दल...
सुर्खेत: सडक निर्माणका लागि ब्लास्ट गरेपछि सुख्खा पहिरो खसेको छ । कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–६, थिर्पुमा नेपाली सेनाले सडक निर्माण गरिरहेको क्षेत्रआसपास आइतवार ठूलो चट्टानसहितको पहिरो खसेको हो ।...
सुर्खेत: खडेरीका कारण क्षति पुगेका क्षेत्रमा अनुगमन थालिएको छ । कर्णाली प्रदेश सरकारले गठन गरेको कार्यदलले सुक्खाग्रस्त क्षेत्रहरूमा शुक्रवार स्थलगत अनुगमन गरेको हो । खडेरीका कारण कृषि उत्पादन, खानेपानी र...