सुर्खेत: मध्यपश्चिम विश्वविद्यालयले नीति अनुसन्धान प्रतिष्ठानसँग सहकार्यका लागि सम्झौता गरेको छ । नीति निर्माणसँग सम्बन्धित अनुसन्धानात्मक कार्यका लागि सम्झौता गरिएको हो । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा....

सुर्खेत: मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन आह्वान गरिएको छ । विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले शुक्रवार सार्वजनिक सूचना प्रकाशित गरेर आवेदन आह्वान गरेको हो । सूचना प्रकाशित भएको...

वीरेन्द्रनगरको नगरसभा

सुर्खेत: वीरेन्द्रनगर नगरपालिकाको १४ औँ नगर सभा बिहीवारदेखि सुरु भएको छ । सभामा एकीकृत प्रतिवेदन पेस गरिएको छ । विभिन्न शाखा र वडा कार्यालयहरूले गरेका कामको आधारमा एकीकृत प्रतिवेदन तयार...

सुर्खेत: शिक्षा विकास निर्देशनालय खारेज गरिएपछि कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिले सरकारसँग जवाफ मागेको छ । बुधवार सामाजिक विकासमन्त्री खड्कबहादुर पोखरेललाई बोलाएर समितिले निर्देशनालय खारेज गर्दा हुने जटिलताबारे छलफल गरेको...

सुर्खेत: भूकम्प प्रभावित बालिकाहरूको पढाइका लागि श्री ज्योति फाउण्डेशनले सहयोग गर्ने भएको छ । जाजरकोट र रूकुमपश्चिमा भूकम्पबाट प्रभावित २० जना छात्राहरूको माध्यमिक तहसम्मको अध्ययनमा फाउण्डेशनले आर्थिक सहयोग गर्न लागेको...

सुर्खेत: माथिल्लो कर्णाली जलविद्युत आयोजनामा लगानी गर्न डेढ खर्ब बजेट स्वीकृत भएको छ । लगानी बोर्डले एक खर्ब ६२ अर्ब ४९ करोड लगानी गर्न स्वीकृति दिएको हो । विदेशी लगानीकर्ताले...

सुर्खेत: वर्षात् र हिमपातले भूकम्पपीडितहरूलाई समस्यामा पारेको छ । जाजरकोट, रुकुमपश्चिम र सल्यानका भूकम्पपीडितहरू चिसोको मारमा परेका हुन् । बिहीवार परेको पानीले चिसो बढेको छ । चिसोसँगै त्रिपालमा बसोबास गरिरहेका...

सुर्खेत: तेस्रो कर्णाली एक्स्पो सञ्चालनको विषयमा देखिएको विवाद निक्र्यौल भएको छ । उच्च अदालत सुर्खेतमा परेको रिटमाथि अदालतबाट परामादेश पाएपछि कर्णाली एक्स्पो आयोजना गर्ने बाटो खुलेको हो । उच्च अदालतका न्यायधीशद्वय कृष्णबहादुर...

मुगुमा इन्फ्लुएन्जा पुष्टि

मुगु: जिल्लामा फैलिएको ज्वरो भाइरल इन्फ्लुएन्जा भएको पुष्टि भएको छ । परीक्षण गराइएका स्वाबमध्ये एक जनालाई कोभिड तथा १९ जनालाई भाइरल इन्फ्लुएन्जा–ए र अर्का एक जनालाई इन्फ्लुएन्जा–बी पुष्टि भएको हो...

सुर्खेत: प्रतिपक्षी दल नेकपा(एमाले)ले प्रदेशसभाको बैठक राख्न माग गरेको छ । आइतवार पत्रकार सम्मेलन गर्दै एमाले संसदीय दलका नेता यामलाल कँडेलले लामो समयदेखि सभा स्थगित भएको भन्दै तत्काल अधिवेशन आह्वान गर्न...

कर्णालीमा गठबन्धनको जित

सुर्खेत: कर्णाली प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । बिहीवार भएको निर्वाचनमा तीनवटै सिटमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार गठबन्धनबाट...

सुर्खेत: प्रदेश सरकारको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पछिल्लो एक वर्षको उपलब्धि सार्वजनिक गरेको छ । मन्त्री भिमप्रकाश शर्माले बुधवार पत्रकार सम्मेलन गरेर आफ्नो एक वर्षे उपलब्धि सार्वजनिक गरेका...