सुर्खेत: कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२÷०८३ को चैत मसान्तसम्म कुल बजेटको २४.२१ प्रतिशत मात्रै खर्च गरेको छ । चैत महिनामा मात्रै एक अर्ब ५५ करोड ४६ लाख...
सुर्खेत: नयाँ शैक्षिक सत्र वैशाख १५ बाट सञ्चालन हुने भएको छ भने २१ गतेदेखि विद्यालयहरूमा पठनापाठन हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास...
सुर्खेत: कर्णाली उत्सवको सातौं संस्करण अन्तर्गत सोमवार ‘महिला मुखिया’ शीर्षकको सत्र सञ्चालन गरिएको छ । उक्त सत्रमा वक्ताका रूपमा सहभागी जनप्रतिनिधिहरूले समाजको वास्तविक रूपान्तरणका लागि महिलाहरू निर्णायक पदमा पुग्नुपर्नेमा...
सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधिन प्रदेश रंगशालाको काम छिटो टुंग्याएर दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा लाग्न निर्देशन दिएका छन् । प्रदेश खेलकुद विकास परिषद्को बैठकलाई सम्वोधन गर्दै मुख्यमन्त्री...
सुर्खेत: कर्णालीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरूले प्रदेशको विकासका लागि सामूहिक प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् । कर्णाली उत्सवको सातौं संस्करणअन्तर्गत शनिवार ‘कर्णालीका सुइना’ सत्रमा सहभागी सांसदहरूले प्रदेशलाई विकासको मूलधारमा ल्याउन...
सुर्खेत: सार्वजनिक विमर्श श्रृंखला कर्णाली उत्सवको सातौँ संस्करण आज (शनिवार) देखि सुरु हुँदैछ । आयोजक संस्था ऋति फाउन्डेसनले शुक्रवार पत्रकार सम्मेलनमार्फत उत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।...
सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको समग्र विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको नवौं प्रदेश सभालाई सम्बोधन गर्दै...
सुर्खेत: आज(बिहीवार) देखि माध्यमिक शिक्षा परीक्षा(एसईई) सुरु हुँदैछ । एसईईमा कर्णाली प्रदेशबाट ३८ हजार तीन सय ७९ विद्यार्थी सहभागी हुँदैछन् । जसमा नियमितको साधारणतर्फ ३० हजार आठ सय ९४, प्राविधिकधारतर्फ...
सुर्खेत: पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल रिहाइ गर्न माग गर्दै नेकपा (एमाले) सुर्खेतले सरकारको ध्यानाकर्षण गराएको छ । एमाले जिल्ला कमिटी सुर्खेतले प्रमुख जिल्ला अधिकारीमार्फत...
सुर्खेत: अपाङ्गता भएका व्यक्तिहरूका मागहरू अझै सम्बोधन हुन सकिरहेको छैन । राज्यका नीति र काम गर्ने परिपाटी अपाङ्गतामैत्री बन्न नसकेको अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा काम गर्दै आएका कृष्ण जिसीले...
सुर्खेत: कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले एक वर्षपछि पदाधिकारी पाएको छ । प्रदेश सरकारको मन्त्रिपषिद् बैठकले परिषद्को उपाध्यक्ष, सदस्य र सदस्य सचिव नियुक्त गरेको हो । उपाध्यक्षमा पुनः प्रमोद हमाल नियुक्त भएका...