तिहार नजिकिँदै गर्दा वीरेन्द्रनगरका पुष्प व्यवसायीले फूलको अग्रिम माग पाउन थालेका छन् । विगतमा बजारको अभावमा बारीमै फूल कुहाउनुपर्ने अवस्था भोगेका किसानले यस वर्ष चाडपर्व आउनुअघि नै फूलको माग बढेपछि...
नेपालको हिमाली क्षेत्र प्राकृतिक स्रोत, जैविक विविधता, सांस्कृतिक सम्पदा र पर्यटकीय सम्भावनाले भरिपूर्ण छ । तर पछिल्लो समय हिमाली क्षेत्रमा तीव्र रूपमा भइरहेको बसाइँसराइ र घट्दो जनसंख्या गम्भीर चुनौतीका रूपमा...
कर्णाली प्रदेश प्राकृतिक विपद्को उच्च जोखिममा रहेको प्रदेश हो । भौगोलिक विकटता, कमजोर भूबनोट, अव्यवस्थित विकास निर्माण र जलवायु परिवर्तनका कारण यहाँ बाढी, पहिरो, डुबान तथा चट्याङजस्ता विपद्का घटना बर्सेनि...
सरकारले नीति तथा कार्यक्रममार्फत घोषणा गर्ने योजनाहरू जनताको आवश्यकता सम्बोधन गर्ने र सामाजिक तथा आर्थिक रूपान्तरणमा योगदान पु¥याउने उद्देश्यले ल्याइनुपर्छ । तर कर्णाली प्रदेशमा तामझामका साथ सुरु गरिएका जनमुखी...
चाडपर्व खुसी साट्ने, आफन्तसँग भेटघाट गर्ने र पारिवारिक सम्बन्ध नवीकरण गर्ने अवसर हुन् । तर, सबैका लागि चाडपर्व खुसी बोकेर आउँदैनन् । वीरेन्द्रनगरस्थित प्रशान्ति वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकका लागि दसैँ–तिहारजस्ता चाडपर्व...
कर्णाली प्रदेश प्राकृतिक स्रोत र जैविक विविधताका दृष्टिले समृद्ध छ । यहाँका वनजंगलले वातावरणीय सन्तुलन कायम राख्न, जलाधार संरक्षण गर्न, वन्यजन्तुको बासस्थान जोगाउन र स्थानीय समुदायको जीविकोपार्जनमा महङ्खवपूर्ण योगदान...
सुर्खेतको वीरेन्द्रनगरमा बढ्दो सवारी चाप र सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्न ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउनु अपरिहार्य भइसकेको छ । प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगरमा जनसंख्या, सहरीकरण र सवारीसाधनको संख्या बढ्दै...
कर्णालीका नागरिकका लागि दसैँ–तिहारजस्ता चाडपर्व परिवारसँग भेटघाट गर्ने र खुसी साटासाट गर्ने अवसर मात्र होइनन्, गरिबी र बेरोजगारीले थिचिएको जीवनबाट केही दिन भए पनि राहत लिने क्षणसमेत हुन् । तर,...
सडक विकास मानव जीवनको सहजताका लागि हो । बढ्दो सवारी चापका कारण सडक सुविधाका लागि मात्रै उपयोगी छैन, उत्तिकै जोखिमपूर्ण बनेको छ । तर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सडक...
कर्णाली प्रदेश प्राकृतिक स्रोत, जैविक विविधता र रैथाने कृषि उपजका दृष्टिले सम्भावनायुक्त प्रदेश हो । यहाँको भौगोलिक विविधता र स्थानीय हावापानीमा उत्पादन हुने फापर, कोदो, जौ, चिनो, कागुनो, सिमी, मार्सी...
प्राकृतिक सौन्दर्य, जैविक विविधता र बहुमूल्य प्राकृतिक स्रोतले भरिपूर्ण कर्णालीका हिमाली क्षेत्र पछिल्लो समय संकटमा पर्दै गएका छन् । जलवायु परिवर्तनको बढ्दो प्रभाव र वातावरणीय पक्षलाई बेवास्ता गर्दै गरिने...
दसैँ नेपालीहरूको महान् चाड हो । वर्षभरि अध्ययन, रोजगारी र व्यवसायका सिलसिलामा घरपरिवारबाट टाढा रहेका नागरिकहरू यही पर्वमा जन्मथलो फर्किने गर्छन् । आफन्तसँग भेटघाट गर्ने, दुःखसुख साटासाट गर्ने र...