सुर्खेत: स्वस्थ मुटुका लागि साइकल यात्रा गरिएको छ । विश्व मुटु दिवसको अवसर पारेर हेप्पी सोउल्सको आयोजना तथा ‘द कर्णाली राइडर्स’ को समन्वयमा मंगलवार साइकल यात्रा गरिएको हो ।...
सुर्खेत: कर्णाली प्रदेश सभाका सभामुख नन्दा गुरुङले एकल महिलाहरूको सामाजिक र आर्थिक सशक्तिकरणमा जोड दिएकी छन् । शुक्रवार वीरेन्द्रनगरमा मानव अधिकारका लागि एकल महिला समूह सुर्खेतको १०औँ साधारणसभाको उद्घाटनमा...
सुर्खेत: नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने फ्रेन्चाइज टोली कर्णाली याक्सले प्लम्बर पाइपसँगको सहकार्यलाई निरन्तरता दिएको छ । कर्णाली याक्स र जय बागेश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजबीच...
सुर्खेत: वीरेन्द्रनगर–३ उत्तरगंगामा रहेको साना किसान कृषि सहकारी संस्थाको ३०औँ वार्षिक साधारण सभा सम्पन्न गरिएको छ । ‘साना किसानको समृद्धिका लागि कृषिको रूपान्तरण र उद्यमशिलताको विकास’ भन्ने मूल नारासहित संस्थाकी अध्यक्ष...
सुर्खेत: नेपाल मौरीपालक महासंघ कर्णाली प्रदेशको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ का वडाअध्यक्ष चुडामणी चपाईंले मौरी र...
सुर्खेतः बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था सुर्खेतले रसुवाको भोटेकोशी बाढी प्रभावितहरूका लागि आर्थिक सहयोग गरेको छ । संस्थाले सोमवार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत तीन लाख २२ हजार सात सय...
सुर्खेत: जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि. को एयरपोर्ट सेवा केन्द्रले देउतीबज्यै मन्दिर परिसरमा सरसफाई गरेको छ । श्रीकृष्ण अष्टमीको अवसरमा वीरेन्द्रनगरको पातलगंगास्थित पुरानो देउती बज्यै मन्दिर परिसरमा सरसफाइ...
सुर्खेत: वीरेन्द्रनगरमा शुक्रवारदेखि कोसेली घर सञ्चालनमा आएको छ । प्रदेश सरकारले आफ्नै भवनबाट कोसेली घर सञ्चालनमा ल्याएको हो । उद्यमीले सञ्चालन गरेका उद्योगका उत्पादन तथा स्थानीय हस्तकलाका सामानहरू सुपथ मुल्यमा...
सुर्खेत: रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरूको राहत र पुनस्र्थापनाका लागि कर्णाली केयर अस्पतालले आर्थिक सहयोग गरेको छ । अस्पतालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत पाँच लाख ५५ हजार पाँच सय ५५...
सुर्खेत: जनहितकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुर्खेतले शेयर सदस्यहरूका लागि सहकारी शिक्षा शिविर सञ्चालन गरेको छ । संस्थाको शिक्षा उपसमितिको आयोजनामा नयाँ तथा पुराना शेयर सदस्यहरूलाई लक्षित गरेर...
जुम्ला : किनारादेखि केन्द्रसम्मको बृहत् वैचारिक विमर्शका लागि जुम्लामा साहित्य सम्मेलन आयोजना गरिने भएको छ । वैचारिक बहसमार्फत कर्णालीको आवाजलाई केन्द्रसम्म पु¥याउने उद्देश्यसहित कुटीरो रिसर्च सेन्टरले ‘सीमान्त साहित्य सम्मेलन’ आयोजना...
सुर्खेत: जनहितकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुर्खेतको वार्षिक समीक्षा बैठक सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नवराज कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य हरिहरनाथ योगी...