लेखक शाहीका दुई कृति लोकार्पण

सुर्खेत: लेखक वसन्ती शाहीका दुई वटा कृति सार्वजनिक भएका छन् । कविता संग्रह ‘यादका थुँगाहरू’ र कथा संग्रह ‘आमा र आँसु’ को शनिवार वीरेन्द्रनगरमा लोकार्पण गरिएको छ । कर्णाली प्रदेश प्रदेश...

सुर्खेत: कर्णाली प्रदेशमा जलवायु परिवर्तनको असर सबैभन्दा बढी दलित, आदिवासी–जनजाति तथा अपाङ्गता भएका व्यक्तिहरूमाथि परेको बताइएको छ । वीरेन्द्रनगरमा भएको अपाङ्गता समावेशी जलवायु परिवर्तन तथा विपद् जोखिम पूर्वतयारी सम्बन्धी कार्यक्रमका...

सुर्खेत: डा. नवराज केसीद्वारा लिखित ‘स्वस्पर्श’ पुस्तक पुरस्कृत हुने भएको छ । पारिजात स्मृति केन्द्रले यस वर्षको ‘पारिजात कृतिसम्मान २०८२’ स्वस्पर्शलाई प्रदान गर्ने निर्णय गरेको छ । सम्मानका लागि योग्य...

सुर्खेत: कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पहिलो पटक ‘एक्वा जुम्बा’ कार्यक्रम गरिएको छ । स्वास्थ्य, मनोरञ्जन तथा सामाजिक उत्तरदायित्वलाई एकैसाथ प्रवद्र्धन गर्ने उद्देश्यका साथ केएफसी जुम्बा तथा जिम फिटनेस सेन्टर सुर्खेतले वीरेन्द्रनगरमा...

सुर्खेत: महिला उद्यमीहरूका लागि वित्तीय साक्षरता तालिम आयोजना गरिएको छ । महिला उद्यमी महासंघको आयोजनामा कर्णाली प्रदेशका महिला उद्यमी महिलाहरूलाई तालिमको आयोजना गरिएको हो । वीरेन्द्रनगरमा दुई दिनसम्म चल्ने...

सुर्खेत: नेपाल बैंक लिमिटेड सुर्खेत शाखाले विद्यार्थीहरूलाई शैक्षिक सामग्रीसहित झोला वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत वीरेन्द्रनगर–१० दिपनगरमा रहेको मंगलगढी प्राथमिक विद्यालयमा अध्ययनर विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको...

उद्यम सहायता कक्ष उद्घाटन

सुर्खेत: सुर्खेत उद्योग वाणिज्य संघ र वीरेन्द्रनगर नगरपालिकाको लागत साझेदारीमा सञ्चालित व्यवसाय प्रवद्र्धन कार्यक्रमअन्तर्गत स्थापना गरिएको साना तथा मझौला उद्यम सहायता कक्ष तथा एकल सेवा केन्द्रको उद्घाटन गरिएको छ...

सुर्खेत: कामना सेवा विकास बैंकले विद्यालयलाई दुई लाख रूपैयाँ बराबरको सामग्री सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शुक्रवार वीरेन्द्रनगर–१ मा रहेको त्रिपुरेश्वर माध्यमिक विद्यालय ढोडेखालीलाई इलेक्ट्रोनिक फिल्टरसहितका सामग्री...

  सुर्खेत: वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले लोकतन्त्रको सुदृढीकरण र पारदर्शिताका लागि मिडियाको भूमिका महŒवपूर्ण रहेको बताएकी छन् । प्रेस चौतारी नेपाल जिल्ला समिति सुर्खेतले सोमवार आयोजना गरेको स्थानीय तहमा...

पार्टी पुनर्गठन गर्न सुझाव

सुर्खेत: कर्णाली प्रदेशबाट नेकपा (एमाले) का नेता–कार्यकर्ताले पार्टी पुनर्गठनको आवाज उठाएका छन् । चुनावी समीक्षा तथा पार्टी पुनगंठन सुझाव संकलन कार्यादलले वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा नेतृत्व परिर्वतनको आवाज उठेको हो...

सुर्खेत: कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) ले २७औँ वार्षिक उत्सव मनाएको छ । न्यायपूर्ण विकास र नागरिक सशक्तिकरणका क्षेत्रमा काम गर्दै आएको संस्थाले सुर्खेतको वीरेन्द्रनगरमा आफ्नो...

सुर्खेत: सुर्खेत उद्योग वाणिज्य संघले वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा दुई दिने कर तथा व्यावसायिक साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । बिहीवारदेखि सुरु भएको कार्यक्रम शुक्रवारसम्म सञ्चालन हुनेछ । कार्यक्रममा...