सुर्खेत: वैदेशिक रोजगारीको नाममा हुने ठगीबाट नागरिकलाई जोगाउन जिल्ला प्रहरी कार्यालय सुर्खेत र मातहतका प्रहरी इकाईहरूले प्रतिबद्धता व्यक्त गरेका छन् । वीरेन्द्रनगर नगरपालिका रोजगार सेवा केन्द्र सुर्खेतले आयोजना गरेको सुरक्षित...
सुर्खेत: वीरेन्द्रनगरमा भएको एक कार्यक्रमका सहभागीहरूले शिक्षा गुणस्तरीय र निःशुल्क हुनुपर्नेमा जोड दिएको छन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा भएको मानव अधिकार दिवसका अवसरमा शिक्षा अधिकार...
सुर्खेत: नारायण भागीरथी सेवा सम्मान–२०८२ जनचेतना प्राथमिक विद्यालयलाई प्रदान गरिएको छ । नारायण भागीरथी सेवा समाजले सानो सुर्खेतस्थित विद्यालयलाई सम्मान गरेको हो । शिक्षासेवी कुलमान शाक्यले २५ हजार नगदसहित...
सुर्खेत: सुर्खेत महिला जेसीजको नयाँ कार्यसमिति चयन गरिएको छ । शनिवार वीरेन्द्रनगरमा भएको १५औँ वार्षिक साधारणसभाबाट वर्ष २०२६ का लागि मनु सुनारको अध्यक्षतामा सर्वसम्मतरूपमा नयाँ कार्यसमिति चयन गरिएको हो...
सुर्खेत: जनहितकारी बचत तथा ऋण सहकारी संस्था सुर्खेतको २७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले शनिवार वीरेन्द्रनगर–४ कालागाउँस्थित संस्थाकै प्राङ्गणमा साधारणसभा गरेको हो । संस्थाका अध्यक्ष नवराज कँडेलको अध्यक्षता तथा...
सुर्खेत: कर्णाली र सुदूरपश्चिम प्रदेशबीच मैत्रीपूर्ण ह्विलचियर बास्केटबल खेल सञ्चालन गरिने भएको छ । अपांगता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा स्पाइनल इन्जुरी संघ सुर्खेतले बुधवार वीरेन्द्रनगरमा मैत्रीपूर्ण बास्केटबल...
सुर्खेत: वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था वीरेन्द्रनगर–८ सुर्खेतको अध्यक्षमा खगेन्द्रप्रसाद भट्टराई निर्वाचित भएका छन् । संस्थाको मंगलवार सम्पन्न २३ औँ वार्षिक साधारणसभाले भट्टराईलाई अध्यक्षमा चयन गरेको हो । एकाई प्रतिनिधिहरूको सभाले...
सुर्खेत: मेहेलपानी कृषि तथा पशुपालन सहकारी संस्था लि. वीरेन्द्रनगर १४ सुर्खेतको २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । अध्यक्ष मनिराम कँडेलको अध्यक्षता र ज्येष्ठ सदस्य शशीलाल गौलीको प्रमुख...
सुर्खेत: कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कविता संग्रह प्रकाशन गरेका छन् । उनको कविता संग्रह ‘शाश्वत सत्य’ को शनिवार वीरेन्द्रनगरमा विमोचन गरिएको छ । प्रगतिशील लेखक संघका अध्यक्ष...
सुर्खेत: पत्रकार दीपेन्द्र शर्माको दोस्रो पुस्तक ‘युद्ध पत्रकारिता’ सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा लगायतले...
सुर्खेत: वीरेन्द्रनगर–१३ मा रहेको सलामी टोलमा विपन्न परिवारलाई बाख्रा वितरण गरिएको छ । आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले ६१ वटा बाख्रा र एउटा खरी जातको बोका वितरण गरिएको हो ।...
सुर्खेत: जीवनपर्यन्त सिकाइ प्रभावकारी भएको पाइएको छ । सामुदायिक सिकाइ केन्द्रहरूद्वारा सञ्चालित अनौपचारिक शिक्षा तथा आजीवन सिकाइ कार्यक्रमबाट धेरैले लाभ लिएका छन् । आइतवार वीरेन्द्रनगरमा सामुदायिक सिकाइ केन्द्रहरूबीच अनुभव आदान–प्रदान...