सामूहिक रक्तदान

सुर्खेत: परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको आयोजनामा सामूहिक रक्तदान कार्यक्रम गरिएको छ । समाजले आइतवार वीरेन्द्रनगरमा ‘निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम रक्तदान कार्यक्रम’ आयोजना गरेको हो । जसमा ४२...

सुर्खेत: कर्णाली प्रदेशका हिमाली जिल्लामा निर्वाचन सामग्री पठाउन थालिएको छ । फागुन २१ गने हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि कर्णालीका विभिन्न जिल्लामा सामग्री पठाउन थालिएको हो । शनिवार हुम्लामा निर्वाचन...

रास्वपाको बाचापत्र सार्वजनिक

सुर्खेत: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट आफ्नो चुनावी बाचापत्र सार्वजनिक गरेको छ । बिहीवार वीरेन्द्रनगरमा आयोजित चुनावी सभामार्फत रास्वपा सभपाति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र...

सुर्खेत: बँदेलको आक्रमण बढ्न थालेपछि क्षतिपूर्ति माग गर्दै उच्च अदालत सुर्खेतमा रिट दायर भएको छ । पछिल्लो समय दैलेखमा मान्छेको ज्यान लिनेगरी बँदेलको आतंक बढेपछि विपद् संकट क्षेत्र घोषणासँगै मृत्यु...

वातावरणको अभिमुखीकरण

सुर्खेत: वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्थाले अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । सोमवार आफ्ना सञ्चालक समिति तथा अन्य विभिन्न उपसमितिहरूका लागि अभिमुखीकरण कार्यक्रम गरिएको हो । माघ २५ गतेदेखि...

सुर्खेत: मोटरसाइकल आतंक मच्चाएको भन्दै प्रहरीले ‘द डेन्जरस स्कूल’ नामक युवा समूहका २५ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरूले प्रशासनको अनुमतिविना मोटरसाइकल ¥याली निकालेर सार्वजनिक शान्ति तथा निर्वाचन सुरक्षामा खलल...

सुर्खेत: राष्ट्रिय एकताका लागि ‘पिस एण्ड युनिटी रन’ आयोजना गरिने भएको छ । नेपाली सेनाले फागुन २ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ‘पिस एण्ड युनिटी रन’ आयोजना गर्न लागेको हो...

सुर्खेत: लागुऔषध दुव्र्यसन नियन्त्रणका लागि ‘¥यापिड ड्रग टेस्ट’ कार्यक्रम सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध परीक्षण किटमार्फत सेवनकर्ताको पहिचान गर्न थालेको हो । सुर्खेतमा लागुऔषध सेवनकर्ताको संख्या...

सुर्खेत: लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा सहभागी १२ जनालाई नक्कली परीक्षार्थीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगरमा सञ्चालन भएको परीक्षामा अर्काको नाममा आर्थिक...

संसदीय दलको नेतामा शाही

सुर्खेत: नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा मंगलबहादुर शाही चयन भएका छन् । शनिवार बसेको संसदीय दलको बैठकले मुगुबाट निर्वाचित प्रदेशसभा सदस्य शाहीलाई दलको नेता चयन...

सुर्खेत: कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्यसचिव पदका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । प्रारम्भिक योग्यताक्रममा परेका उम्मेदवारहरूबाट छनोट गरी शनिवार अन्तर्वार्ता सञ्चालन गरेको थियो । अन्तर्वार्तामा सहभागी १०...

सुर्खेत: कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवका लागि प्रारम्भिक चरणमा दश जना छनोट गरिएको छ । २१ जनाको आवेदन परेकोमा योग्यता र अनुभवका आधारमा दश जनाको प्रारम्भिक सूची तयार...