बजेट विमर्श : दश श्रृङ्खला पढ्नुहोस् एकै ठाउँमा
सुर्खेत : कर्णाली प्रदेश सरकारले यतिबेला आगामी आर्थिक वर्ष २०७७/७८ को लागी बजेट निर्माणमा जुटेको छ । प्रदेशसभामा बजेट अधिवेशन चलिरहेको छ । असार १ गते प्रदेश सरकारका आर्थिमक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेशसभामार्फत सरकारको आगामी बजेट सार्वजनिक गर्नेछन् । यसै सन्दर्भमा हामीले सरकारलाई बजेट निर्माणमा सघाउ पुग्ने गरी सुझाव दिनका लागि ‘बजेट विमर्श’ श्रृङ्खलाको सुरुवात गर्यौं । यो श्रृङ्खला अन्तर्गत आजसम्म १० वटा विचारमूलक लेख प्रकाशित भएका छन् । जसमा बजेटसँग सम्बन्धित विभिन्न कोणबाट विश्लेषण गरिएको छ । यो क्रम अझै जारी छ । यद्यपी आजसम्म प्रकाशित भएका दश वटा लेखहरु पढ्न सजिलोका लागि यहाँ एकै ठाउँमा प्रस्तुत गरिएको छ ।
प्रकाशित मितिः १४ जेष्ठ २०७७, बुधबार १२:५३
साझा बिसौनी ।