पुरानै शैलीले दिंदैन प्रतिफल

  कर्णाली प्रदेश सभाको बजेट अधिवेशन चलिरहेको छ । सरकार आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट बनाउने चटारोमा छ । सोमवार सभामा प्रि–बजेट प्रस्तुत गरेको सरकारले चाँडै आफ्नो आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछ भने असार १ मा वार्षिक बजेट ल्याउनेछ । आगामी वर्षका लागि पनि झण्डै अहिलेको आकारकै वार्षिक बजेट ल्याउने सम्भावना छ । कोरोना भाइरस महामारीकाबीच आउन लागेको वार्षिक बजेटको आकार र प्राथमिकताबारे व्यापक बहस चलिरहेको छ । विश्वव्यापी महामारीको कारण एकाएक बदलिएको बाह्य तथा आन्तरिक परिवेशलाई मध्यनजर गर्दै संघीय सरकारदेखि प्रदेश र स्थानीय तहसम्मका सरकारहरूले स्वास्थ्य, कृषि, शिक्षा र स्थानीय रोजगारीका लागि लगानी बढाउनुपर्ने तर्कहरू आइरहेका छन् … Continue reading पुरानै शैलीले दिंदैन प्रतिफल