आगामी बजेटका प्राथमिकता : शिक्षा, कृषि र युवा

विषय प्रवेश कोरोना महामारीले अहिले नेपाल पनि बन्दाबन्दीमा छ । सरकार जीवन बचाइरहेको छ । मृत्युलाई टालिरहेको छ । विगतजस्तै यस पटक पनि बजेटका कर्मकाण्डहरू चलिरहेका छन् । संघको । प्रदेशको । अनि स्थानीय तहको । आर्थिक मन्दीको खतरा छ । सबैलाई थाहा छ । समस्याका चाङ छन् । त्यो पनि थाहा छ । धेरै चिज बनाउनु पर्ने छ । त्यसमा पनि मानव संसाधन विकास कुनै पनि देश र प्रदेशको गहन चासोको विषय हो । चाहे त्यो शिक्षालाई जोडेर होस् । चाहे त्यो स्वास्थ्यलाई । कर्णाली प्रदेश सरकारको विगत यसमा आलटाल गर्नमा नै गयो । परिणाम आएन । जनतालाई स्वस्थ … Continue reading आगामी बजेटका प्राथमिकता : शिक्षा, कृषि र युवा