कर्णालीमा वैज्ञानिक अनुसन्धानको मौका

  कर्णाली प्रदेश जडीबुटिको भण्डार हो । जुम्ला र हुम्ला अनौठा उपत्यका हुन्, जहाँ हिमालका नाकैमुनी खडेरीको महसुस हुन्छ । डोल्पामा सङ्कलित यार्सागुम्बा संसारमै प्रसिद्ध छन् । डोल्पाकै यार्सा किन विशेष हुन् ? माटोको अध्ययन गरौं, हावापानीको अध्ययन गरौं । मार्सी चामलले ठुलै चर्चा पाएको छ, यसको अध्ययन कति भइरहेकै छ होला ? हुम्लाको लिमि उपत्यकामा जङ्गली याकहरू अझैँ जीवितै रहेका छन् । जङ्गगली याकको सचित्र हाम्रो देशको पाँच रूपैयाँको नयाँ नोटमा छापिएको छ । रारामा नेपालमै मात्र पाइने असला माछा छन् । कर्णालीको मह विश्वबजारमा प्रख्यात छ, यसलाई सर्टिफाइड गरौं । दैलेखमा राउटेहरू जङ्गलमैत्री जीवन व्यतित गरेर रोग प्रतिरोधात्मक क्षमता सम्पन्न जीवन बाँचिरहेका … Continue reading कर्णालीमा वैज्ञानिक अनुसन्धानको मौका