कर्णालीले चाहेको बजेट

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि बजेट बनाउँदैछ । असार १ गते प्रदेशसभामार्फत बजेट घोषणा हुनेछ । अबको बजेट कस्तो हुनुपर्छ ? यस सन्दर्भमा केही सुझावहरू दिनु सान्दर्भिक हुनसक्दछ । यो लेखमा प्रदेशको अवस्था र अबको बजेटको प्राथमिकता लगायतका बारेमा चर्चा गरिएको छ । स्रोत संसाधनहरूको उचित वितरण सरकारले बजेट बनाउँदा कमजोर क्षेत्रहरूको पहिचान सबैभन्दा पहिला गर्नुपर्छ । यसले स्रोतहरूको बाँडफाँट गर्न सहयोग गर्दछ । यो बजेटको लागि आधारभूत कारण हो । पैसा सबैभन्दा बढी आवश्यक भएको ठाउँमा पुगोस् भन्ने सरकारको प्राथमिक उद्देश्य हुनु पर्छ । यसले सरकारलाई कल्याणकारी नीतिहरू बनाउन पनि मद्दत गर्दछ । असमानता कम गर्नु आर्थिक असमानता कुनै … Continue reading कर्णालीले चाहेको बजेट