आगामी बजेटसँगका अपेक्षा

विषय प्रवेश संवैधानिक व्यवस्था अनुसार प्रत्येक वर्षको जेठ महिनाको १५ गते संघीय बजेट भाषण हुनुपर्छ । सरकारको आर्थिक वर्षको आय–व्यय प्रस्तुत हुन्छ । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट निर्माणको धारणा र काममा तीनै तहका सरकार धमाधम लागिरहेका छन् । अब डेढ महिनाको अन्तरालमा सबै प्रकारका बजेट प्रस्तुत हुनेछन् । यो कठिन परिस्थितिमा सरकारले कस्तो बजेट ल्याउला भनेर जनताले चासो राख्नु स्वभाविकै हो । हुन त संसारका प्रायः सबै सरकारले बजेट निर्माण गर्दा देशको मूलकानून, आफ्नो चुनावी घोषणपत्र, आफ्नो नीति तथा कार्यक्रम र आवधिक योजनाको आधारपत्रलाई केन्द्रमा राख्छन् । असामान्य परिस्थितिमा तत्कालीन परिवेशको समस्याको सम्बोधनमा नै केन्द्रित रहनुपर्ने बाध्यात्मक अवस्था … Continue reading आगामी बजेटसँगका अपेक्षा