महामारीसँग जुध्ने बजेट र योजना

चालु आर्थिक वर्ष सकिन अब करिब डेढ महिना मात्र बाँकी छ । कानुन बमोजिम विभिन्न तहका सरकारहरू आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बजेट तर्जुमा एवम् निमार्णको तयारीमा छन् । संघीय सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेको छ भने बजेट प्रस्तुत गर्ने तयारीमा जुटेको छ । प्रदेश सरकारहरूले पनि असार पहिलो हप्ता बजेट तर्जुमा गरी प्रदेशसभामा प्रस्तुत गर्ने कानुनी प्रावधान अनुसार बजेट निर्माणको आन्तरिक तयारीमा जुटिरहेका छन् । तर यतिबेलाको बजेट निर्माण र कार्यान्वयन, सरकारले राखेका अल्पकालीन तथा दीर्घकालीन लक्ष्यहरू कोभिड–१९ को महामारीले चुनौती दिने पक्का छ । महामारीका कारण देशका उद्योगधन्दा, व्यापार व्यवसाय, भौतिक संरचना निर्माण … Continue reading महामारीसँग जुध्ने बजेट र योजना