सरल होस्, सफल बनोस्

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को लागि नीति तथा कार्यक्रम र बजेटको तयारी गरिरहेको छ । कोभिड–१९ को कारण व्याप्त समस्याका बाबजुद पनि सामाजिक दूरी कायम गर्दै जेठ ११ गतेदेखि प्रदेशसभाको बजेट अधिवेशन सुरु हुँदैछ । चालु आर्थिक वर्षमा पनि कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट निकै महत्वाकांक्षी थिए । तीमध्ये केही नीति तथा कार्यक्रम कार्यान्वयनमा गएका छन् भने अधिकांश लिखतमा मात्र सीमित छन् । २० प्रतिशत हाराहारीमा बजेट खर्च भएको छ । यसका साथै प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि पनि नीति तथा कार्यक्रम र बजेटको तयारी गरेको छ । ती नीति तथा कार्यक्रममा निम्न विषय … Continue reading सरल होस्, सफल बनोस्