समृद्ध कर्णालीका तीन खम्बा

संविधान जारी भएपछि बनेका सरकारले ‘सुखी नेपाली, समृद्ध नेपाल’ गीत गाउँदै आएका छन् । संविधानले पनि समाजवादी र आत्मनिर्भर प्रगतिशील अर्थव्यवस्थाको परिकल्पना गरेको छ । ‘सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने नारा सार्थक बनाउन कर्णाली प्रदेशको आगामी बजेट मुख्य गरी तीन वटा विषयहरूमा आधारित रही तर्जुमा गर्नुपर्छ । संघीय प्राथमिकतामा परेका कुरा बाहेक कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को बजेट गुणस्तरीय सडकमार्गको विस्तार, ग्रामीण सञ्चार तथा विद्युतीकरण र सेवा तथा वस्तुको उत्पादन र ओसार–पसारमा नियमित सन्तुलन कायम गर्न केन्द्रित हुनु पर्छ । यसका अतिरिक्त संघ र स्थानीय सरकारसँग प्रभावकारी समन्वयको पनि उत्तिकै जरुरत देखिन्छ । हाल देखिएको विश्वव्यापी नोबेल कोरोना … Continue reading समृद्ध कर्णालीका तीन खम्बा