बेरोजगारी अन्त्य गर्ने योजना ल्याऊ

यतिबेला सिङ्गो विश्व नै कोरोना महामारीबाट आक्रान्त छ । छिमेकी मुलुक चीनबाट संक्रमण सुरु भइ विश्वभर फैलिएको उक्त महामारीबाट नेपाल पनि अछुतो छैन । अझैं भनौं कर्णाली प्रदेश पनि टाढा रहन सकेन । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको पनि दुई महिना पुगिसक्यो । संक्रमणको विश्वभर र नेपालकै अवस्था हेर्दा अँझै कति समय लकडाउन गर्नुपर्ने हो भन्ने एकीन गर्न सक्ने अवस्था छैन । जसको कारण सबै ठप्प हुनेछ । कर्णालीमा अहिले कोरोना भाइरसको संक्रमण बढ्दो दरमा छ र यसको प्रभाव पनि धेरै हुने देखिन्छ । विकासका प्रायः सूचकहरूमा नेपालका सबै प्रदेशको तुलनामा सबैभन्दा पछाडि रहेको कर्णालीमा लकडाउन र कोरोना भाइरसको प्रभाव भने देशकै … Continue reading बेरोजगारी अन्त्य गर्ने योजना ल्याऊ