-सुस्मी सापकोटा व्यक्तिवाद वा स्वाभिमानको परिचय र सिद्धान्त व्यक्तिवाद एक राजनीतिक तथा सामाजिक सिद्धान्त हो, जसले व्यक्तिगत स्वतन्त्रताको महŒवलाई प्राथमिकता दिन्छ । यसलाई स्वाभिमान भनेर पनि बुझ्न सकिन्छ ।...
के माग्छौ भनी कसैले सोधे म माग्थें बालापन खुसहाल थियो अनुपम थियो त्यो मेरो बालापन । यशोदा पराजुलीको यो मीठो गीतले विगतमा डुबेको बालापन सम्झाइदिन्छ र तरल भएर मन...
रचना पन्थी पृष्ठभूमि: मानव भएकै नाताले प्राप्त सबै अधिकारहरू मानव अधिकार हुन् । उक्त अधिकार कसैले दिने वा कसैले पाउने भन्ने हुँदैन । यस्ता अधिकार सार्वभौमिक प्रकृतिका हुन्छन् ।...
पृष्ठभूमिः नेपालमा संघीयता सवल, सक्षम र सफल बनाउने मूल मर्मलाई आत्मसात गर्दै वर्तमान कार्यान्वयनमा रहेको नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी...
चुनावी परिणाममा कसैको पनि स्पष्ट बहुमत नआएको हुँदा जनमतबमोजिम कांग्रेस एमालेको संयुक्त सरकार बन्नुपर्नेमा सदाशयता राखेका थिए जनताले । पार्टीका स्वार्थगत चातुर्यले स्वीकार गर्ने कुरा थिएन, त्यसैले तेस्रो...
आत्महत्या जानी–जानी आफूले आफैलाई मार्ने काम हो । यसलाई आत्मघात पनि भनिन्छ । ल्याटिन भाषाको सुसिडियमबाट अंग्रेजी भाषामा बनेको ‘सुसाइड’ शब्दको नेपाली रूपान्तर आत्महत्या हो । आफैले आफ्नो...
उदारवादले विधिको शासनलाई प्रश्रय दिन्छ । विधिको शासन अर्थात् कानुनको शासन । कानुनको शासन अर्थात् विधिको शासन लोकतन्त्रको आधारस्तम्भ हो । यसलाई सुशासनको पूर्वसर्तको रूपमा पनि लिएको पाइन्छ, कानुनको शासन संविधानवादको...
विषय प्रवेश उद्यमशीलता एउटा यस्तो अवस्था हो, जसमा व्यक्तिको आर्थिक सक्षमतादेखि देशको आर्थिक विकास समेटिएको हुन्छ । उद्यमशीलताका क्रियाकलापहरू बजार अर्थतन्त्रसँग जोडिएका हुन्छन् । उद्यमशीलता भनेको नयाँ अवसरहरूको पहिचान...
सिद्धान्त, आदर्श र विचारबाट टाढा र विपरीत ध्रुवका दुई ठूला राजनैतिक पार्टी आपसी स्वार्थले सहमतिमा पुग्दा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छाँगाबाट खसे झैं भएर आत्तिएका थिए । किनकि यी...
स्वतन्त्रता शब्दकै उत्पत्ति र विकास पश्चिमा मुलुकमा भएको भन्ने मान्यता विकासित भएको पाइन्छ । विशेष गरी प्राचिन युरोपियन ग्रीसमा यस्त अवधारणाको विकास भएको भन्ने विश्वास गरिन्छ । त्यस्तै खाले...
विगतमा जस्तै यसवर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल प्रकाशित भएको छ । कक्षा १० को परीक्षाफल प्रकाशित भएसँगै अहिले बजारमा गुणस्तरीय शिक्षाको बजारशास्त्र चल्तीमा छ । अनि...
विषय प्रवेशः शास्त्रीय उदारवादका मान्यताअनुसार कर न्यूनतम् लगाउनुपर्छ । साथै राजस्वको प्रयोग अत्यावश्यक सरकारी कार्यहरूका लागि मात्रै हुनुपर्छ । लरेन्स डव्लु रिडको आलेख अशल सार्वजनिक नीतिका सात सिद्धान्तहरूमध्ये चौथो...