उदारवादले विधिको शासनलाई प्रश्रय दिन्छ । विधिको शासन अर्थात् कानुनको शासन । कानुनको शासन अर्थात् विधिको शासन लोकतन्त्रको आधारस्तम्भ हो । यसलाई सुशासनको पूर्वसर्तको रूपमा पनि लिएको पाइन्छ, कानुनको शासन संविधानवादको...